jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

काङ्ग्रेस परित्याग गरेका थाहाका गोपाली,बिपि काङ्ग्रेस बाट समानुपातिक उमेदवार ।

311277585_329047258793877-1665332438.jpg

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र न २ (क )का सभापति सुजन गोपालीले पार्टी परित्याग गरि ,काङ्ग्रेस बिपिमा आबद्ध भएको बताएका छन।
थाहापाटी संग कुरागर्दै गोपालीले नेपाली काङ्ग्रेसमा बिचार र सिद्धान्तको राजनीति समाप्त भएकोले आफुले काङ्ग्रेस पार्टी परित्याग गरेको बताए ।
नेपाली काङ्ग्रेसमा २०७० सालमा थाहा नगरपालिका वडा न ३ को वडा सभापतिको हैसियतमा पार्टी प्रवेश गरेका गोपाली १३ औ महाधिवेशन बाट क्षेत्रीय सदस्य सदस्य निर्वाचित भएर केही समयपछि उपसभापति बनेका गोपाली समायोजन पछि क्षेत्रीय सभापति बनी १४ औं महाधिवेशनमा प्रदेश सभापतिको प्रत्यासी बनेका गोपालीले निष्ठा र त्यागको राजनीति काङ्ग्रेसमा सक्कियको भन्दै काङ्ग्रेस परित्याग गरि बिपि काङ्ग्रेसमा प्रवेश गरेका हुन ।                                             बिपि काङ्ग्रेसमा प्रवेश पाएसंगै गोपालीले बिपि काङ्ग्रेसको जिल्ला सचिव तथा मकवानपुर क्षेत्र न २ को निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी पाएका छन भने प्रदेश २ क को समानुपातिक तर्फ उमेदवार पर्न सफल भएका गोपाली आफ्नो गोपाली जातिमा प्रदेश सांसदको समानुपातिक तर्फबाट पर्न सफल भएको दावी छ।
समानुपातिक तर्फ पर्न सफल भएसंगै गोपालीले करुवा चिन्हमा मतदान गर्न आग्रह गरेका छन।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...