pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ओलीलाई विश्वासको मत दिदैनौंः महन्त ठाकुर

mahantga-1620456985.jpg

 जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। आफूहरुका माग पूरा नगरेको भन्दै अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टीले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताएका हुन्।
प्रधानमन्त्रीलाई हामी विश्वासको मत दिँदैनौँु उनले भने,  उहाँले हाम्रा कुनै माग पूरा नै गर्नु भएन, त्यहीकारण जसपाले वैशाख २७ गते प्रधानमन्त्रीको विश्वासको मतका क्रममा न्यूट्रल बस्ने निर्णय लिएको छ।उनले आफूहरु पक्ष विपक्ष कतै नउभिने बताए। प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्नु भएन, अब हामी संसदमा हामी न्यूट्रल बस्छौँ, उनले भने, हाम्रा कुनै माग नै सम्बोधन नभएको अवस्थामा हामीले सहयोग गर्ने कुरै आउँदैन। 


तर महन्थकै आग्रहमा सरकारले मधेस आन्दोलनका क्रममा विभिन्‍न १५ वटा मुद्दा खेपिरहेका १२० जनालाई सफाइ दिने निर्णय लिएको थियो। ओलीले मन्त्रिपरिषदमार्फत ती मुद्दा फिर्ता लिएका थिए। 

 
ठाकुरले नागरिकसम्बन्धी कानुन, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, मधेस आन्दोलनमा मुद्दा खेपिरहेकाहरुलाई रिहा र जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गरेका थिए। ओलीले पहिलो चरणमा मुद्दा फिर्ता गरिदिएका थिए। 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...