pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ओलिलाई श्रीखण्ड भनेर प्रधानमन्त्री बनाको खुर्पाको बिड परेछन : माओबादी नेतृ बिसन्खे

chiyapaan-1633518722.jpg

थाहा नगरपालिका वडा न. ४ को आयोजनामा माओवादी केन्द्रको दसै तिहार छठ को शुभकामना तथा कार्यकर्ता प्रक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पुर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पि ओलि लाई श्रीखण्ड सम्झेर नै तत्कालीन ने क पा ले प्रधानमन्त्री बनाए पनि ओलि  खुर्पा को बिड बनेर निक्लेकोले अहिलेको परिस्थिति आएको अन्जना बिसन्खेले बताउनु भयो ।आज थाहा नगर को ने क पा माओवादी केन्द्र ४ न वोडा कमिटी ले आयोजना गरेको दसै तिहार छठ पर्व को शुभकामना तथा प्रक्षिक्षण कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै माओवादी केन्द्रिय सदस्य तथा सभासद अन्जना बिसन्खेले सो कुरा बताउनु भएको हो ।

वहाँले एमाले सङ पार्टी एकता गरेर भुल नगरेको तर नेतृत्व ले ओलि रणनीति बुझ्न नसक्दा नेकपा फुटेको बताउनु भयो । देश अहिले माओवादीकै एजेन्डामा चलेको बताउदै ,अब निर्बाचन प्रणाली र सासकिय स्वरुप परिवर्तन गरि प्रत्यक्ष निर्बाचित कार्यकारी रास्ट्रपति नहुन्जेल देश मा एस्ता सरकार परिवर्तन को खेल भैरहने बताउदै परिबर्तन को निम्ति फेरि एकपटक ०६४ को भन्दा बढी जनमत माओवादी लाई दिनुपर्ने मा जोड दिदै देस अहिले माओवादी कै एजेन्डा मा कसरी चलेको छ भनेर आम जनतालाइ पार्टी का नेता कार्यकर्ता ले बुझाउन गाउँ गाउँ पुग्नुपर्ने बताउनु भयो ।

थाहा ४ का अध्यक्ष दिपक लामा को अध्यक्षता मा भएको शुभकामना आदान्प्रदान कार्यक्रम मा माओवादी बाट निर्बाचित जन प्रतिनिधि ,नगरप्रमुख लबशेर बिष्ट ,बागमती प्रदेश सचिबालय सदस्य बिस्णु बिस्ट ,नगर अध्यक्ष अरुण रायमाझी ,जनबर्गिय संघसंगठनका प्रमुख हरु लगाएतको सहभागिता रहेको थियो ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...