pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले रामेछापका जिल्ला नेता लामासहित १९ जना माओवादीमा प्रवेश 

UML-Ramechhap-Maobadi-ma-1668427917.jpg

काठमाडौं। नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी सदस्य चक्रपाणि लामाको नेतृत्वमा १९ जना एमालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 
नेता लामासहित नवप्रवेशी एमाले नेता, कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हितमान शाक्य, माओवादी रामेछापका नेता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र सम्पर्क समन्वय समितिका सदस्य कर्णखर चौलागाईं र युवा नेता गंगालाल गोलेले स्वागत गरेका थिए।
नवप्रवेशी लामाले एमाले राजतन्त्रको वकालत गर्नेहरुसँग घाँटी जोड्दै दक्षिणपन्थी बाटोमा लागेकाले आफूले एमाले छोड्न बाध्य भएको बताए। गणतन्त्र, संघीयता, समावेशी÷समानुपातिक जस्ता उपलब्धि र संविधानकै विरुद्धमा लागेका र राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग मिल्नु एमालेको ठूलो भूल भएको लामाको भनाई छ। 
एमालेले जनविरोधी र परिवर्तन विरोधी बाटोमा लागेको र कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै अघि बढ्ने र जनताको वास्तविक पार्टी माओवादी केन्द्र भएकाले आफूहरु माओवादी केन्द्रमा समाहित भएको लामाले बताए।
एमाले रामेछाप जिल्ला कमिटी सदस्य लामासँगै युवा संघका केन्द्रीय सदस्य शंकर लाखे, सुनापति गाउँ कमिटी सचिव मानबहादुर ग्यापकलगायत एमाले कार्यकर्ताहरु गंगामाया लामा, धन बहादुर नेपाली, मञ्जु नेपाली, दल बहादुर नेपाली, देवी नेपाली, सानुकान्छा तामाङ, रविन मोक्तान, चीनकुमारी मोक्तान, लिलीमाया मोक्तान, निरकुमारी योञ्जन, उर्मिला वल, कविता मोक्तान, अनिशा तामाङ, मोतिलाल तामाङ, पदम नेपाली रहेका छन्।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...