pani-1786865868.jpg
Saturday, 19 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले मकवानपुर अधिबेशन , सहमति भएको छैन :- बद्री प्रसाद लम्साल।

1641725964654-1641726497.jpg

नेकपा एमाले मकवानपुरको अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको बताउनुभएको छ । आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको जनाउनु भएको हो 
आइतबार बिहान निर्वाचन समितिले निर्वाचन गराउने तयारी गरिरहेको बेला अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला नेतृत्व चयन भएको घोषणा गरेको थियो ।
आइतबार बिहान अध्यक्ष मण्डलका रामेश्वर रानाले एकालाल श्रेष्ठको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको थियो । तर आइतबार दिउँसो अध्यक्षका अर्का आकांक्षी लम्सालले सहमतिका बारेमा आफुलाई जानकारी नभएको भन्दै आफ्नो उम्मेदवारी यथावत रहेकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ 
आफूलगायत केही उमेदवारहरुको उम्मेदवारी कायमै रहँदा पार्टी नेतृत्वले सहमति भएको भन्दै गरिएको घोषणा प्रक्रियाप्रति लम्सालले आपत्ति समेत जनाउनुभएको छ ।

1641725820194-1641726497.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...