jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा ६ को अध्यक्षमा पुनः भट्ट

FB_IMG_1708175732819_1-1708175801.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट पुन: मनहरी भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा सुमित्रा लामा, सचिव विजय श्रेष्ठ, उपसचिव सुदर्शन सिं ठकुरी, जानकी श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा नानु मिजार, राजकुमार विडारी, बालकुमारी गोपाली, कृष्ण प्रसाद बलामी, महेश गोले, रबिन्द्र महर्जन, भिमसेन बलामी र आत्माराम थिङ चयन हुनु भएको छ ।

वडा कमिटी अध्यक्ष भट्टको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य एवम थाहा नगर सह-इञ्चार्ज शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले आगामी नगर अधिवेशनका लागि खुल्ला तर्फ १० र ५ महिला सहित १५ जना प्रतिनिधि चयन गरेको छ ।

खुल्ला तर्फ मनहरी भट्ट, महेन्द्र बलामी, बाबुराम बलामी, सुदर्शन सिं ठकुरी, दिपक विडारी, कृष्ण बलामी, बिष्णु बहादुर बलामी, जनकमान बलामी, श्रीकृष्ण विडारी र विष्णु अधिकारी हुनुहुन्छ । यसैगरी महिला प्रतिनिधितर्फ यशोधा अधिकारी, कल्पना बलामी, बिन्दु महर्जन, सोनु श्रेष्ठ र रामदेवी गोपाली चयन हुनुभएको छ । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...