jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा ११ को वडा अधिवेशन सम्पन्न,८ जना प्रतिनिधि चयन (कुन वडाको कति गते?)

37b562250204070f441111421-1708092934.jpg

आगामी फागुन २८ गते हुने नेकपा एमालेको नगर अधिवेशनका लागि थाहा ११ बाट ८ जना प्रतिनिधि चयन भएका छन् ।

शुक्रबार सम्पन्न वडा अधिवेशनले एक महिलासहित ८ जना प्रतिनिधि चयन गरेको हो । खुल्ला तर्फका प्रतिनिधिहरुमा सुर्यबहादुर दोङ, राजकपुर बल, राजबहादुर स्याङ्तान, देवलाल मोक्तान, मानबहादुर मुक्तान, विक्रम गोले, सुजन गोले सर्वसम्मत चयन भएका छन् । यसैगरी महिला प्रतिनिधिमा सुनिता दोङ सर्वसम्मत भएका छन् । 

अधिवेशनले राजकपुर बलको अध्यक्षतामा वर्तमान वडा कमिटीलाई नै सर्वसम्मत चयन गरेको छ । 

वडा कमिटी अध्यक्ष राजकपुर बलको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, सुनिता दोङ, युवराज गोले, एमाले नगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, गुप्त बहादुर कार्की, अशोक खाती, सुर्यबहादुर दोङलगायतको आतिथ्यता थियो । 

यसैगरी फागुन ५ गते वडा नम्बर २, ६ र १२, ८ गते वडा नम्बर १०, ९ गते वडा नम्बर ३, १० गते वडा नम्बर ८, ११ गते वडा नम्बर ५, १३ गते वडा नम्बर ४, १४ गते वडा नम्बर ९ र १ को र फागुन १५ गते वडा नम्बर ७ को वडा अधिवेशनहरु हुँदैछ । अधिवेशनले वडा कमिटी पुर्न: गठन र नगर अधिवेशन प्रतिनिधि चयन गर्नेछ । 

प्रति ७ सदस्य १ प्रतिनिधि र ५० प्रतिशत थप सदस्य बराबर थप १ प्रतिनिधि, ३ महिला बराबर १ र दलित सबै प्रतिनिधि हुने व्यवस्था गरेको छभने जनवर्गीय संगठनहरुबाट ३/३ जना प्रतिनिधि छनौट हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि नगर आयोजक कमिटीले मनोनित गर्ने व्यवस्था गरेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...