pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा नगरले प्रत्येक वडाको अधिवेशनको मिति टुङ्याउदै,

FB_IMG_1706021504101-1706021515.jpg

 

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ७ को अधिवेशन फागुन १५ गते हुने भएको छ ।

मंगलबार चिसापानीमा भएको एमाले वडाको बैठकले विवेक थिङको संयोजकत्वमा १७ सदस्यीय वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीको सचिवमा देवराज गोले चुनिएका छन् । 

यसैगरी कमिटीको सदस्यहरुमा धिरज थिङ, शम्भु गोले, राजेन्द्र थिङ, रुपचन्द्र स्याङ्तान, डिल बहादुर थिङ, सुर्य बहादुर गोले, विष्णु थिङ, सुचिन्द्र थिङ, रबि कार्की, श्याम कुमार भोम्जन, विकेश थिङ, सुशिला थिङलगायत छन् । 

एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता तथा नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमझी, काजीमान थिङ, भरत कार्की, सुजन खत्रीलगायतको आतिथ्यता थियो ।  यसैगरी, मंगलबार बिहान बसेको ३ नम्बर वडा कमिटीको बैठकले फागुन ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । ३ नम्बरको बैठकमा जिल्ला सदस्य प्रधान, शिवराम थापा, जनवर्गीय संगठन सञ्जालका अध्यक्ष बलराम थापा, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु लक्ष्मण बर्तौला, राजाराम रायमाझी, सुजन रायमाझी, सुमन रायमाझीलगायतको उपस्थिति थियो ।

यसैगरी, फागुन २८ गते नगर अधिवेशनको तयारीमा जुटेको थाहा नगर एमालेले धमाधम वडा कमिटी बैठक गर्दै वडा अधिवेशनहरुको मिति तोक्दै आएको छ । हालसम्म बैठक सम्पन्न गरेका वडाहरुमध्ये वडा नम्बर १ ले फागुन १२ गते, २ ले फागुन ५ गते वडा अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...