pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एक सय भन्दा बढि माओवादी केन्द्रमा प्रबेश
जनतामाझ लोकप्रिय बन्दै माओबादी

साउन ९ । थाहा नगरका नागरिकमा  नेकपा माओबादी केन्द्र प्रतिको आकर्षण बढेको छ । यसै क्रममा आज शनिबार नेकपा एमाले, नेपाली काङ्ग्रेस, राप्रपा पार्टी परित्याग गरी एक सय भन्दा बढि माओबादी केन्द्रमा प्रवेश गरेका छन्  ।


नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र थाहा ७ को आयोजनामा डाडाबासमा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा औपचारिक रुपमा १०० जना भन्दा बढि ब्यक्तिहरु प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा एमाले परित्याग गरि कैलास ५ का  वडा सचिब राज रुम्बा (शेरबहादुर) गोबिन्द नेपाली, रामकृष्ण ढुङाना लगयत रहेकाछन  । त्यस्तै नेपाली काङ्रेस परित्याग गरि  थाहा ७ का चिनबहादुर थिङ, सानोकान्छ गोले, सिंह राज गोले लगायत रहेका छन् ।

थाहा ७ बाट एमाले परित्याग गरी शंकर भोम्जन, नेपाली काङ्ग्रेस परित्याग गरि कर्णबहादुर गोले लगायत नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । साथै राप्रप्रा परित्याग गरि पुर्व वडा सदस्य प्रचण्ड गोले पनि माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रबेश गर्नेहरुलाई माओवादी केन्द्र केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले टीका लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट 'आदर्श', सदस्य ओम घलान, बिरबहादुर घलान 'ज्वाला', मकवानपुर जिल्ला सचिवालय सदस्य लबशेर बिष्ट, बालकुमार मल्ल, जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य तथा इन्द्रसरोबर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोदकुमार लामा, जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, जिल्ला सदस्य तथा शिक्षा, बिज्ञान तथा प्रबिधि संयोजक नवराज थिङ, थाहानगर अध्यक्ष मानसिं दोङ लगायतको आथित्यता रहेको थियो ।


माओबादी केन्द्र थाहा ७ का अध्यक्ष रामबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल मकवानपुर सदस्य एवम् शिक्षा, बिज्ञान तथा प्रविधि संयोजक  नवराज थिङ्ले  स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

https://www.thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...