pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अनेमसंघ थाहाले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनायो।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीले एक कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय महिला दिवश मनाएको छ ।
अनेमसंघ केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर ईन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यता तथा संघ का थाहा नगर अध्यक्ष सुमित्रा केसि को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले संविधानले सुनिश्चितता गरेको महिला हकहितलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताउनु भयो । 
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बरिना बलले एमालेले मात्र महिलाहरुको समस्या सम्बोधन गर्ने भएको हुँदा सबै महिलालाई अनेमसंघमा लाग्न प्रेरित गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले गएको स्थानीय निर्वाचनमा गठबन्धनको नाममा महिलाहरुको अधिकारलाई माओबादी र काङ्ग्रेसले खोसेको बताउदै अब भोट माग्न आउँदा किन महिलालाई नेतृत्वमा पुर्याउन बाधा खडा गर्नु भयो भनेर माओबादी र काङ्ग्रेसलाई सोध्न आग्रह गर्नु भयो । प्रधानले पुरुष कै कारण महिलाहरु पछि परेको भनेर अब नारा रटान नगरी आएको अवसर प्राप्त गर्ने तर्फ ध्यान पुर्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा एमाले जिल्ला सदस्य सुनिता दोङ, नगर उपाध्यक्ष हेम थिङ, अनेमसंघ जिल्ला उपाध्यक्ष चमेली बल, २ नम्बर वडाध्यक्ष गुप्त बहादुर कार्की, राष्ट्रिय युवा संघ नेपाल थाहा नगर अध्यक्ष प्रदिप भट्टलगायतले लैङ्गिक बिभेदको अन्त्यका लागि सबै जागरुक हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो भने महिलाहरुले गित र नाच प्रस्तुत गर्दै ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाय।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...