Wednesday, 27 May, 2026

स्वास्थ्य


पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको समिति गठन

स्वास्थ्य मन्त्रालयको स्थानिय स्वायक्त संस्थाहरुको संचालन तथा व्यवस्थापन पुर्न गठन मापदण्ड अनुसार पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको समिति गठन भएको छ ।  थाहा नगरपालिकाको प्रमुख लवशेर विष्ट संरक्षक, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र रहेको वडा नं. ४ को अध्यक्ष दिपक सिं लामाको अध्यक्षतामा गठित समितिमा अध्यक्षद्वारा मनोनित उपाध्यक्ष...

थाहा नगरमा निःशुल्क आँखा शिविर हुने

नेपाल नेत्रज्योती संघको आयोजनामा र लायन्स क्लव अफ पिस र लियो क्लव अफ पिस थाहाको सह आयोजनामा थाहा नगरपालिकामा निःशुल्क आ“खा शिविर हुने भएको छ । असोज २४, २५ र २६ गते थाहा नगरपालिकाको विभिन्न स्थानमा शिविर हुन लागेको हो ।  असोज २४ मा पालुङ बहुद्धेश्यीय सहकारी संस्था र झम्केश्वरी मा.वि, २५ गते बज्रबाराही स्वास्थ्य चौकी, सुनौला मावि र आसोज २६...

क्यान्सरबाट बच्न काउली खानुस्

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू...

धेरै सेल्फी खिच्नुहुन्छ? इल्बो रोग लाग्ला!

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे । अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् । हो, अत्यधिक...

फेमिली ब्राण्डको तेल गुणस्तरहीन, उद्योगमा शिलबन्दी

गुणस्तरहीन तेल उत्पादन गरेको पाइएपछि बारामा रहेको शिव शक्ति ध्यु उद्योगमा मंगलबार शिलबन्दी गरिएको छ ।  उद्योगले उत्पादन गर्ने फेमिली ब्राण्डको तेलमा कमजोरी भेटिएपछि आपूर्ती विभागले उद्योगमा शिलबन्दी गरेको हो । तेल गुणस्तरहीन रहेको भन्दै उजुरी परेको आधारमा तेलको गुणस्तर परिक्षण गर्दा तेलको गुणस्तर मापदण्ड बमोजिम नरहेको भेटिएको...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा अान्तरीक फार्मेसी संचालन

अभिषेक लामा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सर्वसाधारणको सुविधाका लागि स्वास्थ्य केन्द्र हाताभित्रै आन्तरिक फार्मेसी शुरु भएको छ ।  मंगलबारबाट शुरु भएको फार्मेसीको एक कार्यक्रम बिच थाहानगरपालिका ४ का वडा अध्यक्ष दिपक सिंह लामाले उद्घाटन गर्दै नेपाल सरकारले स्वास्थ्य सेवामा सवैको पहुँच पु¥याउन शुरु गरेको सामाजिक स्वास्थ्य...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png