pani-1786865868.jpg
Monday, 14 Sep, 2026

अपडेट


२० वर्ष पछी फरार प्रतिवादी पक्राउ

FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ नयाँगाउँ बस्ने ६१ वर्षीय वाईबालाई असार २ गते आइतबार आफ्नै घरबाट पक्राउ गरेको ईलाका  प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरले जानकारी दिए । प्रमुख मगरका अनुसार, वि.सं.२०६१ जेठ ३ गते...

मकवानपुरको पालिकाहरुमा वृद्धवृद्धाको राष्ट्रिय परिचयपत्र शिविर हुँदै:- थाहामा असार ८ देखि १३ सम्म

DSCN4807-1718122672.JPG

     जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष  शिविर सञ्चालन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका ९ ओटा पालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा बुधबारदेखि टोली...

थाहा ७ को सामुदायिक विद्युत, प्राधिकरणलाई हस्तान्तरण

1717892537290-1717892567.jpg

थाहा नगरपालिका ७ स्थित जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भईरहेको विद्युत नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई हस्तान्तरण गरिएको छ । उक्त सामुदायिक संस्था २०७४ सालमा स्थापना भई थाहा ७ को महादेवखर्क,छाप  क्षेत्रमा १  सय १३ घर घुरीमा संस्था मार्फत विद्युतिकरण भएको थियो ।  संस्थाले एक कार्यक्रमको आयोजना...

आज देखि चित्लाङ थानकोट सडक दैनिक ७ घण्टा बन्द हुने

FB_IMG_1717718177794-1717718192.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक डिभिजन...

थाहाका खोलामा असला माछाको भुरा छाडियो,कुनैपनी माध्यमले माछा मार्न प्रतिबन्ध

FB_IMG_1717584305565-1717584474.jpg

थाहा नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय खोलामा लोपोन्मुख असला जातको १० हजार माछाका भुरा छाडेको छ । बिश्व वातावरण दिवसको अवसरमा स्थानीय  खोलाअन्तर्गत आज नगरको थानाबजारको पालुङ खोला,शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको  विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो । खोलामा असला जातको माछाको भुरा...

रुदानेको स्मृति दिवसको दिन थाहाको नगर सभा,असार ७ गते थाहाले सार्वजनिक बिदा दिने

DSCN4807-1717494053.JPG

थाहा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट नगरसभा असार ७ गते गर्ने निर्णय गरेको छ। जेष्ठ २२ गते बसेको कार्यपालिका बैठकले रुपचन्द्र बिष्टको स्मृति दिवसको अवसर पारेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए। प्रवक्ता रायमाझीका अनुसार असार ७ गते थाहा नगरपालिकाले...

इन्द्रसरोवरमा करेन्ट लागेर बालकको मृत्यु

death-5a55e12bceb801.2741-1717048933.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का १३ वर्षीय रोहित रुम्बा छन् । मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो इन्द्रसरोवर ५ बाघखोरस्थित रोड निर्माणको लागि खडा गरेको क्रसरको ट्रान्समिटरको तार छुँदा राकेश रुम्बाका १३ वर्षीय छोरा रोहितको मृत्यु...

इन्द्रसरोवर र थाहानगरको बेरुजू जिल्लामै सबैभन्दा कम

DSCN4807-1716737779.JPG

  मकवानपुर जिल्लामै सबैभन्दा कम बेरुजू भएको पालिका इन्द्रसरोवर गाउँपालिकाको भएको छ । महालेखा परीक्षकको कार्यालयले १३ जेठमा राष्ट्रपतिलाई बुझाएको ६१ औं प्रतिवेदनमा यस्तो पाइएको हो । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बेरुजू ०.२४ प्रतिशत मात्र कायम भएको छ । इन्द्रसरोवरपछि थाहा नगरपालिकाको बेरुजू ०.६३ प्रतिशत रहेको...

थाहाका अधिकारी सहित मकवानपुरका ४ जनालाई ग्रामीण पत्रकारीता सम्मान

FB_IMG_1716710731652-1716710774.jpg

महान् सहिद कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा आईतबार हेटौंडामा अन्तरक्रिया तथा पत्रकारहरुलाई सम्मान र पुरस्कार समर्पण गरिएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरद्वारा आयोजित कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको सभाध्यक्षतामा भएको थियो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...