Monday, 14 Sep, 2026

अपडेट


पहिरो जाँदा कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध

FB_IMG_1720782230191-1720782329.jpg

अबिरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर १, सिमलाङस्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्धद भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो ३ बजेको समयमा पहिरो खस्दा उक्त...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

1720707744397-1720707766.jpg

आजको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बिहीबारको बैठकले गरेका निर्णय बारे जानकारी दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि-२०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताएकी छन्...

आजबाट मनसुन अझ सक्रिय , ४३ जिल्लामा रेड अलर्ट जारी

FB_IMG_1720661141084-1720661450.jpg

  आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुँदा नेपालका ४३ जिल्लामा रेड अलर्ट जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापिय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ( नेपालको दक्षिण भू-भाग/सिमाना आसपास) रहेको र आजरातिबाट उक्त रेखा अझ नेपालतिर...

असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने

Mahalekha-niyantrak-(1)-1720368793.jpg

यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने...

थाहा नगरको निजि विद्यालयको परिक्षा बर्षाको कारण एक दिन पछाडि सर्यो

FB_IMG_1720267867152-1720267888.jpg

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) थाहा नगरपालिकाले २३ असारबाट शुरु हुने परीक्षा १ दिन पछि सरेको जनाएको छ । मौसम प्रतिकुलताको कारण उल्लेख गर्दै २२ असारमा सूचना प्रकाशन गरेर २३ गतेको परीक्षा ३१ असारमा गर्ने र बाँकी परीक्षा यथावत तालिकामा नै हुने जानकारी दिएको छ । २३ असारको विदालाई वर्षे विदाबाट कट्टा गर्ने सूचनामा...

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

FB_IMG_1719856777653-1719857083.jpg

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन...

दुई भन्दा बढी बिषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परिक्षा दिन पाउने

FB_IMG_1719507226139-1719581182.jpg

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो ।   दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा...

थाहा ७ का वडा सदस्यहरु द्वारा नगर प्रमुखको ध्यानाकर्षण

FB_IMG_1719410538238-1719410563.jpg

थाहा नगरपालिका ७ का वडाध्यक्षविरुद्ध सदस्यहरूले निवेदन दर्ता गरेका छन् । कानूनी प्रकृया विपरित योजना पेश गरेको भन्दै तीन जना वडा सदस्यहरूले वडाध्यक्ष शिवराज थिङ्विरुद्ध आवश्यक छानविनको माग गर्दै निवेदन दर्ता गराएका हुन् । निवेदन दिने सदस्यहरूमा देवेन्द्र थापा मगर, हरिमाया बुलुन र हरिमाया बि क. रहेका छन् । निवेदन बुझ्दै थाहा...

बज्रबाराही बाट लागुऔषध सहित दुई युवक पक्राउ

FB_IMG_1719202015142-1719202366.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा. नं.८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् । उनीहरुलाई लागूऔषध नाईट्रोभेट २२ पत्तासहित पक्राउ गरेको ईलाका प्रहरी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...