Monday, 14 Sep, 2026

अपडेट


अाेखरबजारमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनकाे लागि अार्थिक अभियान

ambulance-accident_TxRiDc-1541817150.png

नेपाल सम्वत् ११३९ को शुभारम्भ र म्हः पूजाको दिन विहीबार गाउँमा एम्बुलेन्स सञ्चालनको योजना बनाएका उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित ओखरबजारका युवाहरुले छलफलकै क्रममा २ लाख संकलन गरेका थिए भने आज भाइटिकाकोे दिन थप पाँच लाख रुपैया संकलन गरी ७ लाख रुपैया जम्मा गरेका हुन् ।         ‘तिहारको अवसरमा देउसी भैलो खेल्ने बेला...

थाहा कलाकेन्द्रकाे सम्मान सहित बृहत सांस्कृतिक कार्यक्रम

thaha-kala-kendra-makwanp-1541320962.jpg

  मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोक प्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । कला केन्द्रले कैशाल गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गर्न लागेको तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारि ५ विधामा सम्मान गर्न लागेको...

पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार माग

थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ ।  थाहा–३  का गणेश विष्टले प्रदर्शनमिा आफुले खिचेका फोटोहरु बिना अनुमति र स्रोत समेत उल्लेख नगरी राखिएको भन्दै विज्ञप्ति निकालेका छन् । फोटोग्राफी गर्दै आइरहेका...

तेश्रो थाहा महोत्सवमा स्वच्छ खानेपानी आपुर्तीको लागी नगरपालिकाको अनुरोध

45142638_2356285071265792-1541058562.jpg

थाहा नगरपालिका वडा नं ३ को श्री ईन्द्रायणी चौरमा सञ्चालन भैरहेको तेश्रो थाहा महोत्सवमा स्थानीय मेला अवलोकन कर्ताको तिब्र आलोचना बढिरहेको विषयलाई मध्यनजर गर्दै थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले स्वच्छ खानेपानीको आपुर्ती व्यावस्था गरी मेला सञ्चालन गर्न सुचना जारी गरेको छ । प्रमुख प्रशासकिय अधिकृत हरीलाल पुरीले महत्सवमा...

तेस्रो थाहा महोत्सवको भब्य उद्घाटन

तेस्रो थाहा महोत्सवको भब्य उद्घाटन...

थाहा को कृषि प्रणालीमा परिवर्तन जरुरी ,कृषि मन्त्री लामा

शम्भु अधिकारी नेपाल सुरु भएको यो ठाउँ ,जहाँ कृषि को जनता निराश हुनुपर्ने भएकोमा चिन्ता लाग्यो भन्दै प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चिन्ता ब्यक्त गर्नु भयो आज थाहा नगरमा निर्माणाधीन कोल्ड स्टोरको सिलान्यास गर्दै मन्त्री लामाले उक्त कुरा बताउनुभयो मन्त्री लामाले प्रदेश सरकार कृषिमा पछि परेको भन्दै तीन न प्रदेश को...

तेस्रो थाहा महोत्सवमा मोटरसाइकल उपहार

10622942_828916610472452_-1540529613.jpg

   आगामी १० कात्तिकदेखि थाहानगरको इन्द्रायणी चौरमा सञ्चालन हुन लागेको तेस्रो थाहा महोत्सवमा मोटरसाइकल उपहारको कार्यक्रम ल्याइएको छ ।                महोत्सवमा रहने स्टलका सञ्चालकहरुमध्ये गोला प्रथाबाट एक जनालाई मोटरसाइकल उपहार दिइने स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । महोत्सवको समापनका दिन मोटरसाइकल उपहार दिने उनले...

थाहा महोत्सवमा कृषि मेला प्रदर्शनी ।

hqdefault-(1)-1540256539.jpg

- शम्भु अधिकारी मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा यहि १० कार्तिकदेखि १८ सम्म हुने तेस्रो थाहा महोत्सवमा कृषि मेला प्रदर्शनी हुने भएको छ । प्रदर्शनीका किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजको प्रतिस्पर्धा गराइने महोत्सव आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए...

तस्बिर आफै बोल्छ ।

44107718_318892742243573_-1540092385.jpg

         थाहा नगरपालिका ५ स्थित दुइ घरेमा विद्यत प्राधिकरण पालुङ शाखले रुखमा तार टाँगेर जोखिम त बढाएको छदै छ । त्यसमा पनि त्यही रुखको मुनि बिजुलीको पोललाई लडाएर राखेको दृश्लेले प्राधिकरणको कार्य सुस्ततालाई  झन उदाङ पारेको छ ।  ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...