pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

अपडेट


आज बिजया दशमी, टीकाको उत्तम साइत बिहान १०:०२ बजे

Screenshot_20211015-07502-1634264118.png

असोज २९/नेपालीहरूको महान् चाड वडा दशैंको दसौँ दिन अर्थात् मुख्य दिन आज जशुक्रबार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए...

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु

dead-body-1634006342.jpg

       पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले...

नेपालीको महान् पर्व बडादशैं शुरु, आज घटस्थापना

jamara-1633583964.jpg

आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा...

मकवानपुरमा २७ बिगाहा ८ कठ्ठा गाँजा खेती नष्ट

ganja-1633491520.jpg

मकवानपुर प्रहरील राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ । असोज १७ गते देखी १९ गते सम्मको लागी बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक देवेन्द्र दासको कमाण्डमा ६१ जनाको टोली गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ...

रेडक्रस हेटौंडा उपशाखाका आजिवन सदस्यलाई निशुल्क रगत

असोज १९/नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाइ आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाले मंगलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग त्यसबारेमा सम्झौता गरेको छ । हेटौंडा उपशाखाले आफनो आजीवन सदस्यहरुको लागि बिरामी परेर रगत नै चाहिएको अवस्थामा...

माओवादी निकट शिक्षक संगठनको थाहा नगर सम्मेलनको तयारी पुरा

असोज १५/नेकपा माओबादी निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहानगर कमिटिको नगर सम्मेलनको तयारी पुरा भएकोछ । शनिबार(असोज १६ गते) शंकर होटलमा हुने सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको संगठनका थाहा नगर अध्यक्ष मनोज रायमाझीले बताउनु भयो । रायमाझीले सम्मेलनको तयारीका सन्दर्भमा वडा सम्मेलन भइरहेको र हालसम्म ६ ओटा वडाको सम्मेलन...

सिमभन्ज्याङमा अव्यवस्थित टहरा र छाप्रा हटाईदै 

सिमभन्ज्याङ्गमा रहेका अव्यवस्थित टहरा हटाउन स्थानियले अभियान शुरु गरेका छन् । अव्यवस्थित टहराका कारण पर्यटकिय स्थल सिमभन्ज्याङ्गको सौन्दर्य घटेको भन्दै स्थानियले अभियान संचालन गरेका हुन् ।  पर्यटकिय क्षेत्र सिमभन्ज्याङमा आज करुणाभुमी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्र अतिक्रमण गरि  बनाईएका टहरा सिमभन्ज्याङ बजार...

१२ बुँदे माग राख्दै अनेमसंघ (क्रान्तिकारी)ले थाहा नगर प्रमुखलाई बुझायो ज्ञापनपत्र

IMG_20210922_114805-1632291206.jpg

असोज ६/समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन्  ।  महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै महिला संघले  बुधबार नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल...

जोशीको पहलमा जनकल्याणका विद्यार्थीलाई न्यानो कपडा

Screenshot_20210922-09460-1632283360.png

असोज ६/थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयका ३५० जना छात्रछात्रालाई न्यानो कपडा (ट्रयाक सुट) सहयोग गरिएको छ । समाजसेवी जयराम लामिछानेको सहयोगमा जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क)को आयोजनामा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो ।  बितरण कार्यक्रम विद्यालयका अध्यक्ष राजीव कुमार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...