pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामा नियुक्त

FB_IMG_1747400986385-1747405071.jpg

मकवानपुरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा थाहा नगरपालिकाले बिनोद कुमार लामालाई नियुक्त गरेको छ। नेपाल कम्युष्टि पार्टी माओवादी थाहाका अध्यक्ष लामालाई थाहा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णय बाट २ जेठमा नियुक्त गरेको हो।  नगरपालिकाले थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक,धार्मिक सम्पदा एंब...

नागढुङ्गा नाकामा झापड हान्ने र झापड खाने प्रहरीको पहिचान खुल्याे, अनुसन्धान जारी

1747235268364-1747235396.jpg

नागढुङ्गास्थित ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् । के कारणले इन्स्पेक्टर साहले कुटपिट गरे भन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी...

दुग्घ संघले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा बुझायो

1747142144106-1747144084.jpg

राजकुमार के.सी. मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो

FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक पूर्णरुपमा बन्द गरेर कोलो पत्रे गरिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले तीन दिनसम्म पूर्णरुपमा सडक बन्द गरेर पिच गरिए पनि पिचको काम बाँकी रहने बताए । उनले बीएसपी जेश्री महालक्ष्मी...

चित्लाङ–थानकोट सडकमा शनिबारसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द

FB_IMG_1746705857878-1746711358.jpg

थाहा,बैशाख २५/ मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको गणेशमान मार्ग मार्ग चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ । सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा बिहीबारदेखि तीन दिनका लागि बन्द गरेको हो । सडक डिभिजन काठमाडौँले थानकोट–चित्लाङ सडकको पानीघाटदेखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डमा कालोपत्रे गर्न बिहीबारबाट...

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना ९ जना घाइते, ६ को अवस्था गम्भीर

FB_IMG_1746602641915-1746602809.jpg

२४ वैशाखः राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।   मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय...

गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन

1746330853577-1746503905.jpg

गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो । विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।  विभागका भूगर्भविद् नारायण...

तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै

1746330853577-1746359957.jpg

हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो । घटनास्थलको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण...

शिक्षक र सरकार बिच ९ बुँदे सहमती:- हेर्नुस के छ?सहमतिमा

1746030170076-1746030229.jpg

नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् ।  सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...