himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


बज्रवाराहीमा पशु ब्यवस्थापन तथा गोठ सुधार गोष्टि सम्पन्न, व्यावसायीक पशुपालनमा जोड

आज थाहा ६ बज्रवाराही स्थित साना किसान कृषि सहकारी लिमिटेडको आयोजनामा १ दिने पशु ब्यवस्थापन तथा गोठ सुधार गोष्टि सम्पन्न भएको छ । संस्थाको अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षता भएको गोष्ठिमा संस्थाको थाहा ६ भित्र कार्यक्षेत्रका ४९ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा व्यवसायिक पशुपालनको सम्वन्धमा जानकारी दिइएको थियो...

थाहानगरमा फागुन २७ बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

download-1615359027.jpg

  थाहा नगरपालिकामा २७ फागुनदेखि राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ । थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौला माविमा प्रतियोगिता संचालन हुने थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । प्रतियोगिता व्यवस्थापन गर्ने विद्यालय सुनौला माविका प्रधानाध्यापक...

हराएको २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई प्रहरीले बुझायो

dsp-1615183751.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको २२ थान मोबाइल फेला पारेर सम्बन्धीत धनीलाई बुझाएको छ । सामसुङ, जिओनी, ओप्पो, भिभो र हवाई कम्पनिका १२ हजार रुपैयाँ देखि ५५ हजार मूल्यसम्मका २२ थान मोबाइल आज सम्बन्धीत धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । २२ थान...

हेटौंडा मेयर कपको उपाधिका लागि आज वडा नं।१० र १८ भिड्दै

158408207_188957814452633-1615182853.jpg

 हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधिका लागि आज साबिक बिजेता वडा नं।१० र वडा नं। १८ भिड्दै छन् । हेटौंडा–४ हुप्राचौरमा आज दिउँसो ०१ बजेबाट शुरु हुने आयोजक नगर खेलुकद विकास समिति, हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । शनिबार भएको सेमिफाईनल खेलमा दुबै टोली ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका थिए...

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

cover-1614909474.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । ३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा हुने...

इन्द्रसरोवरमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा फाल्गुन ६ गते विहिवार मार्खुमा कार्यशाला सञ्चालन भएको हो । कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना...

‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण

sumargi-vaban-1613356468.jpg

माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ हिजो एक समारोहबीच  हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो ।  स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन...

थाहा नगरमा अटो दुर्घटना, २ जना घाइते

auto-1613352657.jpg

आइतबार सांझ पालुङ्गबाट कुन्छाल जादै गरेको ना १ ह ९८६९ नम्बरको अटो थाहा नगरपालिका  १ नम्बर  वडा कार्यालयबाट करिब  १०० मिटर अगाडि  दुर्घटना  भएको छ। दुर्घटना चालक  सहित संगै  रहेका ब्यक्ति  पनि सामान्य घाईते भएको स्थानिय मुिक्त नाथ उपे्रतिले जानकारी दिनुभयो । ...

आज बज्रबाराहीमा रक्तदान हुँदै , सहभागिताको लागि प्यासिफिकको आग्रह

blood_donate_in_ratlam_29-1613096878.jpg

बज्रबाराहीमा रहेको प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्त दान कार्यक्रम हुदै छ  आज  थाहानगरपालिका वडा न ६ बज्रवारहीको वडा कार्यालयमा बिहान १० बजे बाट भईरहेको छ । आज अरुका लागि भोलि आफ्नो लागि रक्तदान जीवन दान भन्ने उदेश्य को साथ प्यासिफिक बचत तथा ऋण सहकारी सस्था को आयोजना र नेपाल रेडक्रस सोसाइटी को सहकार्य कार्यक्रम...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg