Saturday, 06 Jun, 2026

समाचार


मनकामना केबलकार आजदेखि सञ्चालनमा,

1609129686.manakamana-cab-1673002163.jpg

    गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानल बोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी...

घुस लिएको अभियोगमा मुद्दा दायर,

ghus-paisa-1673001884.jpg

थाहा नगरपालिका । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ...

संवैधानिक ४ पदमा १२ नेताको हानाथाप

sambaidhanik-rastapati-sa-1672904436.jpg

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता नपाउँदै संवैधानिक पदहरूको नेतृत्वमाथि चर्चा सुरु भएको छ। प्रचण्ड सात दलको समर्थनमा प्रधानमन्त्री बने पनि मन्त्रिमण्डलले पूर्णता नपाउँदै नेताहरूका नजर संवैधानिक पदमा पुगेको हो। सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले राष्ट्रपति लिने पूर्व-सहमतिबमोजिम आकांक्षीहरूको...

पसलमा आगलागी:३० लाखभन्दा बढीको क्षति

aglagi_48pKyOKuZ6-1672904099.jpg

 कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाको एक पसलमा आगलागी भएको छ। बुधवार राति चन्द्रौटा चोक नजिकै रहेको किड्स क्याम्प एन्ड गिफ्ट सपमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। आगलागीका कारण पसलमा रहेका सबै सामान पूरै जलेर नष्ट भएका छन्। कस्मेटिक सामान, कपडा, गिफ्ट सामान लगायतका सामग्री सहित रु ३०...

यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

yatayat-2-1672808875.jpg

यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।     काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।...

राहदानी वितरण बन्द,,

aaa-1672764855.jpg

राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ  । विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन् । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ । ‘विभागले सो समस्या समाधानका लागि निरन्तर...

धादिङ- भक्तपुर सहयोगी समूह द्वारा थाहा र थाक्रेका विद्यार्थी लाई शैक्षिक सामाग्री सहयोग।

rajani1-1672735158.jpg

बिगत ५ वर्ष देखि निरन्तर बाललबालिकाको सेवामा समर्पित धादिङ -भक्तपुर सहयोगी समूह ले पुस १८ गते थाहा नगरपालिका वडा न १२ मा अवस्थित गणेश प्रा.वि. लाई फोटोकपी,प्रीन्टिङ मेसिन र पेपर, टिस्टुङ देउराली प्रा.वि. का सबै बालबालिकालाइ न्यानो टोपी र थप शैक्षिक सामाग्री सहयोग गरेको छ। समूहले यसै वर्ष थाक्रे -५ का सारदा आधारभुत विद्यालयका ५० जना...

 उपमहानगरद्वारा दुई बालिकाको उद्दार

bal-1672725326.jpg

बालश्रमसम्बन्धी सांकेतिक तस्वीर । स्रोतः गुगल । प्लास्टिकका भाँडा विक्री गर्दै हिँडेका दुई बालिकालाई हेटौंडा उपमहानगरपालिकाले सोमबार उद्दार गरेको छ । सोमबार बिहान साढे ९ बजेको समयमा हेटौंडा–५, सानोपोखराचोकमा प्लास्टिकका भाँडा विक्री गर्न हिँडेका १० र १३ वर्षका दुई बालिकालाई उपमहानगरपालिकाले उद्दार गरेको हो । हेटौंडा...

बागमती प्रदेश सरकारद्वारा पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा,मकवानपुरको कैलाश पनि

bagamati-1672724547.jpg

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः थाहापाटी, मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ स्थानीय तहमध्ये मानव सूचकाङ्कका दृष्टिले सबैभन्दा पछाडि भएका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकिएको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg