pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

पर्यटन


जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?

FB_IMG_1688527983991-1688530561.jpg

शब्द,फोटो:-गणेश बिष्ट / थाहानगर असार २०, संघीय राजधानी काठमाण्डौंबाट नौबिसे हुँदै आउने सडक दुरीमा ६५ किलो मिटर र चित्लाङ–थानकोट हुँदै आउँदा करिब ३५ किलोमीटरको दुरीमा मकवानपुर थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । ‘पालुङ–आग्रा ट्रेकिङ’ रुट पर्यटकहरुका लागि आकर्षक र नयाँ रुट हो । यस ट्रेकिङ रुटको शुरुवात...

थाहानगरको धार्मिक पर्यटकिय गन्तव्य पाथीभरा पदयात्रा

FB_IMG_1685883508651-1685883573.jpg

फोटो,शब्द गणेश बिष्ट / मकवानपुरको प्रसिद्ध पर्यटकीय नगरी थाहामा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन थालिएको छ । धार्मिक क्षेत्रको रुपमा पहिचान रहेको थाहा नगरपालिका वडा नम्बर ३ को पाथीभराले क्षेत्र पछिल्लो समय पैदल यात्राको आकर्षणको रुपमा पनि परिचय स्थापित गर्न थालेको छ । धार्मिक दृष्टिकोणले आक्कलझुक्कल मानिसहरु मस्किलले पुग्ने...

दामन आसपासका पर्यटन बिकासको लागि नगर प्रमुख बिष्टलाई बुझाइयो योजना प्रस्ताव

FB_IMG_1685456326279-1685456637.jpg

प्राकृतिक एवं जैविक बिबिधताले सम्पन्न थाहा नगरपालिकाको सुन्दर पर्यटकिय गन्तव्य दामन-सिमभन्ज्याङ् तथा नजिकका अन्य गाउँ-टोलहरुको समेत पर्यटन प्रवर्द्धन र बिकास-निर्माणमा पहल गर्ने उद्धेश्यले आज थाहा नगर प्रमुख  बिष्णु बिष्टलाई एक कार्यक्रम मार्फत एभरेष्ट युवा बिकास क्लबको अध्यक्ष शिव कुमार केसीले योजना प्रस्तावहरु हस्तान्तरण छन्...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात

FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा व्यवसायिक सीप बिकास तालिमको क्रमिक सुरुवात भएको छ।   स्थानीय सरकारले समेत यहाँको पर्यटन व्यवसायीहरूको निम्ति आजको दिनसम्म कुनैपनि त्यस्तो कार्यक्रम संचालन गर्न नसकेको सन्दर्भमा  पर्यटकिय क्षेत्र दामनको पर्यटन बिकास एवं...

चित्लाङमा होटल तथा पर्यटन व्यवसायीको अधिवेशन : मुख्य मन्त्रीले उद्घाटन गर्ने 

chitlang-1677157691.jpg

होटल तथा पर्यटन व्यवसायी संघको वागमती प्रदेश समितिको अधिवेशन थाहाको चित्लाङमा हुने भएको छ । संघले चित्लाङमा तयारी कार्यक्रम गरेर यहि फाल्गुण १७ गते चित्लाङमा अधिवेशन आयोजान गर्न लागिएको जानकारी दिएको हो ।   मकवानपुरको चित्लाङमा आफ्नो दोस्रो अधिवेशन गरेर चित्लाङलाई पर्यटकिय नगरीको रुपमा चिनाउन लागेको संघका महासचिब गोबिन्द नेपालले...

हेटौंडामा जारी महोत्सवमा गायक रमेशराजको धमकेदार प्रस्तुती, झुमे हेटौडेली

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् ।  महोत्सवको पाँचौ दिन आइतबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा झुमेका हुन् । दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा झुमेका हुन् ।...

हिमाल,पहाड र तराई एकै स्थानबाट देख्न सकिने थाहाको तारेभिर(हेर्नुस तस्वीर)

320439943_215293543157601-1674624931.jpg

तस्विर गणेश बिष्ट / थाहा नगर माघ ११/ थाहा नगरपालिका वडा न ४ को ऋषेश्वर सामुदायिक वन भित्र रहेको "तारे भिर"नगर तथा जिल्लाको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाको सिमानामा पर्ने तारेभिर बाट सुर्यास्त र सुर्योदयको साथमा तराई ,पहाड,हिमाल एकसाथ अवलोकन गर्न सकिने भएकोले पर्यटकहरू आकर्षित...

‘सालक’लाई मकवानपुरको गौरबको जनावर घोषणा गरिदैँ

ban-1674451229.jpg

अति लोपोन्मुख अवस्थामा रहेको शान्त स्वभावको स्तनधारी जनावर सालकलाई मकवानपुर जिल्लाको गौरबको जनवारकोरुपमा घोषणा गरिने भएको छ । डिभिन वन कार्यालय राप्तीको अगुवाईमा सालकलाई यहि फागुन ६ गते जिल्लाको गौरबको जनावरकोरुपमा घोषणा गर्न लागिएको राप्ती डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।   फागुन ६ गते...

चितवनको खैरहनीमा थाहा फोटो प्रदर्शनी हुने 

thaha-1673958441.jpg

     चितवनको खैरहनीमा थाहाका फोटो प्रदर्शनीमा राखिने भएको छ ।  नेपाल उधोग बाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उधोग बाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीकालागि राखिने भएको हो ।   थाहाका फोटो पत्रकार गणेश बिष्टले खिचेका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...