pani-1786865868.jpg
Monday, 14 Sep, 2026

थाहा नगर


रुदानेको स्मृतिमा थाहा पार्कमा बृक्षारोपण।

IMG_20220621_083723_620-1655784025.jpg

थाहा आन्दोलनका प्रबर्तक जनमुखी सहकर्मी रुपचन्द्र बिष्टको (रुदाने) को २३ औ स्मृतिमा थाहा नगरपालिका ४ मा रहेको थाहा पार्कमा फलफुलको बिरुवाको बृक्षारोपण गरियको छ।असार ७ गतेको अवसर पारेर थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट आदर्श ,उपप्रमुख भरत गोपाली,थाहा नगर बन तथा बाताबरण संयोजक हिरेन्द्र रायमाझी ,भुमी आयोग मकवानपुरका सदस्य अरुण...

मन्त्री शशी श्रेष्ठ भोलि थाहा नगर आउदै।

1655711722221_1-1655712780.jpg

रुपचन्द्र बिष्टको २३ औ स्मृति दिवसमा भुमी ब्यबस्था  सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ थाहा नगर आउनुहुने भएको छ। थाहा नगरपालिकाले असार ७ गते बिकासघरमा आयोजना गर्ने रुदानेको स्मृति सभामा सहभागी हुन मन्त्री श्रेष्ठ थाहा नगर आउनलागेको भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझीले जानकारी दिनुभयो । १९९० साल पौष २६ गते जन्मेका...

बनस्पती उद्दान दामनलाई तारबारले घेर्दै ।

288622594_129653682421087-1655651954.jpg

नेपालमा भएका ११ वटा वनस्पति उद्यान मध्य मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं ।४ दामनमा २,३२२ मिटर उचाइमा अवस्थित रहेको नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान जुन ६५ हेक्टर वर्ग ।किमि ।क्षेत्रफलमा फैलिएको छ र थाहा नगरको पर्यटकिय गन्तव्य मध्यको पनि एक हो। यसको सिमानामा हाल तारबार लाउने कामको सुरुवात भएको छ। खुल्ला सिमाना भएको कारण वन...

नमुना युवा संसद तथा युवा नगरसभाको अभ्यास तालिम थाहामा सुरु।

IMG_20220619_125522_392-1655648402.jpg

युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको समन्वयको ब्यबस्थापन तथा थाहा नगरपालिकाको आयोजनामा चारदिने नमुना युवा संासद कार्यक्रम तथा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि तालिम आजबाट पालुङ्ग जेसिजहलमा सुरु भएको छ। तालिम उद्घाटन गर्दै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्टले नमुना मात्र होइन भबिस्यमा थाहा नगरकै...

महिला हिंसा र बाल बिवाह विरुद्ध दामन चेली समाज।

IMG_20220618_120237_576-1655570029.jpg

बाल बिवाह तथा महिला हिंसा बिरुद्धको दुई दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम थाहाको बिकास घरमा सम्पन्न भएको छ।थाहा नगरपालिका सामाजिक बिकास शाखाको सहयोग तथा दामन चेली समाजको आयोजनामा भएको कार्यक्रममा थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने चेली समाजका अध्यक्ष जयन्ती रायमाझी ,दामन चेली समाजका कार्यक्रम संयोजक...

थाहामा जडिबुटी खेतीको सम्भावना सम्बन्धि परामर्श ।

1655485526839_1-1655485631.jpg

जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको आयोजना  र सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ थाहा नगरपालिका (फेकोफन) को समन्वयमा थाहा नगरका मेयर  बिष्णु बिष्टको  प्रमुख आतिथ्यमा थाहा-३ स्थित बिकास घरमा एकदिने  प्राबिधिक सरसल्लाह तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम...

दामन,सिमभन्ज्याङको पर्यटन बिकासको लागी पहलगर्न ध्यानाकर्षण

287940045_532728522397519-1655474593.jpg

 माओवादी केन्द्र थाहा नगरपालिका वडा नं ।४ को टोल कमिटी ( दामन,सिमभन्ज्याङ,नारायणझ्याउ) तथा दामन- सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका उर्जासिल युवा पदाधिकारीहरुले नगर प्रमुख बिष्णु बिस्ट,नगर उपप्रमुख भरत गोपाली र प्रशासकीय अधिकृत हरिलाल पुरिलाई  भेटी संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ। युवाहरूले नगर प्रमुखलाई दामन,सिमभन्ज्याङ तथा...

थाहाका सुरज फोटो प्रतियोगितामा दोस्रो।

Screenshot_20220614-17545-1655211496.png

प्रतियोगितामा सुरजकुमार भुजेलले मकवानपुरबाट खिचेर पठाउनुभएको तस्बिर द्वितीय भएको छ । भुजेलको तस्बिरमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ की ८३ वर्षिया दिलमाया चेपाङले मतदान गर्दै गरेको देखिन्छ। पुरस्कृतहरूमध्ये प्रथमलाई रु. १० हजार, द्वितीयलाई रु. छ हजार र तृतीयलाई रु. चार हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । यस्तै, ‘पिपुल...

मोबाईल एशोशियसन मकवानपुर उत्तरी क्षेत्रको अध्यक्षमा रोशन रायमाझी ,

1655187932813_1-1655188259.jpg

मोवाईल एसोसिएशन अफ नेपाल मकवानपुर उत्तरी क्षेत्र पालुङ शाखामा भर्खरै सम्पन अधिवेशनबाट रोशन रायमाझी को अध्यक्षता मा ७ सदस्यीय उत्तरी क्षेत्र समिती गठन गरियको छ । निर्वाचित हुनेहरुमा क्रमस: अध्यक्ष:रोशन रायमाझी उपाध्यक्ष:रामचन्द्र अधिकारी सचिव:सुविन्द्र मान प्रधान  कोषाध्यक्ष:पशुपति बिष्ट सदस्य:तारा लामा सदस्य:राजु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...