Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सीमभन्ज्याङ बजार अनिश्चतकालका लागि बन्द

simbhanjyang-1597116546.jpg

फाेटाे : विनाेदकुमार लामा

कोरोना भाइरस संक्रमणको डरले मकवानपुरको थाहा नगरपालिका–४ स्थित सीमभन्ज्याङ बजार अनिश्चितकालका लागि भएकोे छ । स्थानीय व्यवसायीहरुले कोरोना संक्रमण फैलनसक्ने भन्दै स्वतः स्फूर्त रुपमा व्यवसाय बन्द गरेका हुन् ।

मकवानपुरको दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा त्रास फैलिएको छ । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका भित्रिने मुख्य नाका भएको र  उक्त राजपथ भएर आवतजावत गर्ने सवारी साधनहरु रोकेर चहलपहल भैरहने भएकोले कोरोनाको कारण व्यवसाय बन्द गर्ने निष्कर्षमा पुगेको स्थानीय होटल व्यवसायी सीताराम सिन्तानले बताउनुभयो ।

कोरोना संक्रमण रोकथामका दृष्टिले बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा सीमभन्ज्याङ बजार व्यवस्थापन समितिले छलफलको आयोजना गर्दा स्थानीय व्यवसायीहरुले परिस्थिति सामान्य नहुन्जेल व्यवसाय नै बन्द गर्ने निर्णय गरेको समितिका अध्यक्ष अमित पाख्रिनले बताउनुभयो । 

सीमभन्ज्याङ त्रिभुवन राजपथकै निकै पुरानो बजार मानिन्छ । मकवानपुरको सबैभन्दा उच्च स्थानमा रहेको यो बजार विशेषगरी सेलरोटी र तरकारी(खाजा)ले प्रशिद्ध छ । त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारी चालकहरु सीमभन्ज्याङमा रोकेर खाजा र खाना खाएर जाने गर्दछन् ।

सीमभन्ज्याङ बागमती प्रदेश राजधानी हेटौंडादेखि ५० किलोमिटर उत्तरतर्फ पर्दछ । यहाँ साना तथा मझौला गरी एक दर्जनभन्दा बढी होटलहरु रहेका छन् । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg