Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारी लेखा ब्यवस्थापन तालिम शुरु

Screenshot_20220626-16305-1656240436.png

मकवानपुर जिल्ला सहकारी संघ लि. को आयोजना बागमति प्रदेश सहकारी बोर्ड को सहयोगमा सहकारी लेखा ब्यवस्थापन तालिम सुरु भएको छ ।

चार दिनसम्म संचालन हुने तालिमको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो ।

उद्घाटनकै क्रममा उपाध्यक्ष खत्रीले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्दमशिल कार्यमा लाग्न तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले
उद्दमशिलताको बिकास गरि समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो । 

तालिम उद्घाटनकै क्रममा उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि मकवानपुर जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्यायले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो ।उहाँले सहकारीका संचालक र कर्मचारीको क्षमता बिकासको लागि तालिम आयोजना गरेको बताउनुभयो । उपाध्यायले सहकारी अभियानलाई सार्थक बनाउन स्थानीय तहले सहयोग गर्न समेत अनुरोध गर्नुभयो।

तालिम उद्घाटनका क्रममा बकैया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भुमल सिं घलान, ५ का अध्यक्ष लक्ष्मी जिम्बाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा एवम्  मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका कर्मचारी राज कुमार के.सी.ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

तालिममा बकैया, बागमती र मकवानपुर गढि गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

https://www.thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

Screenshot_20220626-16311-1656240436.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg