himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बजार

वर्ल्डलिङ्कको इन्टरनेट जोड्ने तथा नवीकरण गर्ने ग्राहकलाई इयरबड खरिदमा ५० प्रतिशत छुट!

250-x-250_CsvBw8lokA-1697297404.gif

 

 

। इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले तीन वा १२ महिनाको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा ​वर्ल्डलिङ्कको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकलाई ‘एयरडप्स १७०’ (Airdopes 170) आधा मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो ।

यस अन्तर्गत ग्राहकले बोटको याे इयरबड १६ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य भने तीन हजार २९९ रुपैयाँ रहेको छ ।

इन्टरनेट नवीकरण गरिसकेपछि वा नयाँ इन्टरनेट जडान गरेपछि वर्ल्डलिङ्कको शाखा कार्यालयमा पुगेर ‘एयरडप्स १७०’ खरिद गर्न सकिने छ । 

कस्तो छ ‘एयरडप्स १७०’ ?

बोटका अनुसार यो इयरबडको ब्याट्री ब्याकअप ५० घण्टाको छ । त्यस्तै १० मिनेट चार्ज गरेको भरमा तीन घण्टा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोन कलको आवाज प्रस्ट सुन्न यसमा एन एक्स टीएम प्रविधिको प्रयोग गरिएको छ । यसमा चार ओटा माइक्रोफोन रहेका छन् । यसमा भएको बिस्टटीएम (BEASTTM) मोडको सहायताले अडियो ५० एमएसभन्दा कम लेटेन्सीमा सिन्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार यसमा रहेको १३ एमएम स्पिकरले स्तरीय अडियोको सेवा दिनेछ । ब्लुटुथ भर्सन ५.३ मा आधारित यो इयरबडले आईपीएक्स ४ रेटिङ पाएको छ । १० मिटरको दूरीसम्म सपोर्ट गर्ने यो इयरबडको केसमा ४७० एमएएच क्षमताको ब्याट्री र प्रति इयरबडमा ४० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले टाइप-सी चार्जिङ सिस्टम सपोर्ट गर्ने बताइएको छ । 

१ अक्टोबरदेखि सुरु भएको यो अफर कहिलेसम्म लागू हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन । वर्ल्डलिङ्कका ग्राहक बाहेक अन्य प्रयोगकर्ताले सोही छुट रकममा यो इयरबड खरिद गर्न सक्ने छैनन् ।

कम्पनीका अनुसार तीन महिनाको इन्टरनेट रिन्यु गर्ने ग्राहकले एउटा र १२ महिनाको रिन्यु गर्ने प्रयोगकर्ताले दुई जोडी इयरबड सोही छुट रकममा खरिद गर्न सक्नेछन् ।

 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg