Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बजार

लियो क्लब थाहाले सेयर गुरु सुवासचन्द्र लेराउदै,भदौ २२ मा अभिमुखिकरण गर्ने

FB_IMG_1723773523141-1723773855.jpg

लियो क्लब अफ पिस थाहानगरले १ दिने सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ ।

गत शनिवार क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २२ गते शनिवार थाहा नगरमा सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सहजिकरण गर्ने  क्लवका सचिव अजय कार्कीले बताए । भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् ।

उहाँको अनुभव नयाँ लगानीकर्ताको लागि उत्प्रेरणा हुने सचिव कार्कीले बताए ।

तालिममा १ सय जना भन्दा बढीको सहभागिता हुने क्लवले जनाएको छ ।

सेयर बजारमा नवप्रवेशी र लागानी गरिरहेको ब्यक्तिहरुलाई सेयर कारोवारका बारेमा जानकारी गराउनको लागि तालिमको आयोजना गर्न लागिएको क्लवका पूर्व अध्यक्ष कमल बिष्टले जानकारी दिए ।

सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बरेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने भएकोले सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्सहान गर्न तालिमको आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।

उनले तालिममा सहभागिताको लागि ईच्छुक ब्यक्तिहरुलाई नाम दर्ता गराउनको लागि समेत अनुरोध गरे ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg