himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

बैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन

311371291_151292586249235-1665932132.jpg

 अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन ४ बुदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । संघले बैंक अफ काठमांडू लि।को प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । नियमित आन्तरिक बढुवा पदपूर्ति हुनुपर्र्ने, हरेक तहका कर्मचारीलाई वृत्ति बिकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगाएत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ । बैंक अफ काठमांडू लि। र ग्लोबल आईएमई बैंक लि। ले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाइहरुको आन्दोलन हो रु भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि। कर्मचारी संघका एक सदस्य भन्नुहुन्छ “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामिले ब्यबस्थापन सङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।

बैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शनबैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन ४ बुदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । संघले बैंक अफ काठमांडू लि।को प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । नियमित आन्तरिक बढुवा पदपूर्ति हुनुपर्र्ने, हरेक तहका कर्मचारीलाई वृत्ति बिकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगाएत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ । बैंक अफ काठमांडू लि। र ग्लोबल आईएमई बैंक लि। ले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाइहरुको आन्दोलन हो रु भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि। कर्मचारी संघका एक सदस्य भन्नुहुन्छ “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामिले ब्यबस्थापन सङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।”

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

311133986_814272116476191-1665932133.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg