Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनको भ्यू टावरमा नयाँ दुरबिन जडान, भोलिबाट दृष्यावलोकन गर्न पाईने

 दामन स्थीत भ्यु टावरमा नयाँ दुरबिन जडान भए पछि भोलिदेखि खुल्ने भएको छ । २०७६ साल चैत्रदेखी बन्द रहेको दामनको भ्यु टावर भोलिबाट खुल्न लागेको हो ।  दामन भ्यू टावरमा २५×१०० मेगापिक्सल क्षमताको डिजिटल दुरबिन जडान गरिएको र  उक्त दुरबिनको क्षमता पहिलाको दुरबिनको भन्दा १० मेगापिक्सल बढी रहेको र यसबाट देखिने दृश्य पनि उच्चतम क्वालिटि को रहेने बताईएको छ ।
बन्द भएको तीन वर्ष पछि दामन स्थीत भ्यूटावर संचालनमा आउन लागको हो । भ्यु टावर लगायत  अन्य भौतिक संरचनाहरुको पुनः मर्मत सम्भार गर्नुपर्ने भएकोले  विगत जस्तै  खाने र बस्ने  सुबिधा हाललाई  उपलब्ध नभए पनि अहिलेको स्थितिमानै भ्यु टावर मात्र संचालनमा आउने थाहा नगरपालिका वडा नं.४ का अध्यक्ष दिपक सिङ लामाले बताए ।
प्रती ब्यक्ति टिकट खरिद गर्दा साथमा एउटा सिक्का पाईने छ  र सो सिक्का दुरबिनमा ईन्सर्ट गरे पश्चात ३ मिनेट सम्म मात्र चल्ने छ । पुनः दुरबिनबाट हेर्न मन लागेमा अर्को नयाँ सिक्का इन्सर्ट गर्नुपर्ने हुन्छ  । टिकटको शुल्क भने स्थानीय,राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरुको हकमा फरक फरक हुने बताईएको छ ।


 थाहा  नगरपालिकाको कार्यालयले नेपालकै पहिलो भ्यु टावर  ब्यबस्थित तवरले संचालन गर्न  योजना तयार पारिरहेको र सो पछि मर्मत सम्भार गरि पुर्ण रुपमा संचालन गरिने पनि  वडा नं.४ का अध्यक्ष दिपक सिङ लामाले बताए ।
भ्यु टावरमा जडान भएको नयाँ दुरबिनको १८ लाखमा खरिद गरिएको हो ।

 

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...