pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहा नगरमा थपियो अर्को रिसोर्ट ।
पौने दुई करोड लगानिमा खोलियो रिसोर्ट ,थाहानगरको पर्यटन बिकासमा टेवा पुग्ने

IMG_20211113_123720_589-1636797529.jpg

थाहा नगरको पर्यटन बिकासलाइ टेवा दिने उद्देश्य सहित थाहा नगरपालिका मा अर्को रिसोर्ट संचालन मा आएको छ।थाहा नगरपालिका वडा न ४ फापरबारीमा स्थानीय बिस्णुहरी वाइबा ले करिब पाउने दुई करोड को लगानिमा रिसोर्ट संचालनमा ल्याएका हुन।त्रिभुवन राजपथ हेटौंडा सिम्भन्ज्याङ खण्ड अन्तर्गत गोलमोड फापरबारी भिमफेदी देउराली सडकखण्ड अन्तर्गत फापरबारिमा उक्त रिसोर्ट संचालन मा आएको हो।त्रिभुवन राजपथ गोलमोड बाट ५ किलोमीटर पुर्ब र भिमफेदी देउराली बाट ४ किलोमीटर उत्तर तर्फ लागेपछी रमणीय उक्त पारिजात अर्ग्यानिक रिसोर्ट पुग्न सकिन्छ।हाल ४० जना क्षमता रहेको रिसोर्ट मा पुगेपछि माछापुच्छ्रे हिमाल देखि सगरमाथा सम्म को हिमाल हेर्दै ,कालिज,पाहा,भुइस्याउ को रक्सी मा रमाउने को लागि रिसोर्ट उपयुक्त थलो हुने संचालक बिस्णुहरी वाइबा ले बताउनुभयो ।हेटौंडा ,भिमफेदी,कुलेखानी भएर आवतजावत गर्ने आन्तरिक पर्यटन लाई मध्यनजर गर्दै खोलिएको रिसोर्ट मा भारतीय पर्यटक लाई तान्न सकिने संचालक वाइबा बताउछन।रिसोर्ट बाट हेटौंडा ,कुलेखानी ,सिस्नेरी,भैसे देखि मौसम सफा भएकोबेला भारत को सिमावर्ती रक्सौल,बिहार समेत नाङ्गो आखाले देख्न सकिन्छ।हाललाई एकजना ले एकहजार पाँच सय देखि दुई हजार रुपैमा खर्च गरे एकरात बास सहित बस्न सकिने संचालक वाइवा बताउनुहुन्छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...