Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बजार

थाहा नगरमा आज र भोलि इसुजु मोटर्सको एक्सचेञ्ज अफर ।

IMG-c4233d17ee4a2c2393bae-1676871006.jpg

इसुजु मोटर्सको चितवनको लागी आधिकारिक बिक्रेता साकुरा भेन्चर्सले थाहा नगरमा आफ्नो गाडिको एक्सचेन्ज अफर सहित बिक्रीको लागि बुकिङ काउन्टर थाहा नगरमा आज र भोलि फागुन ८ र ९ मा  संचालन गर्दै छ।
थाहा नगरको मुख्य मुख्य  बजारमा आफ्नो स्टल राखी कम्पनिले एक्सचेञ्ज अफर सहित बिक्री बुकिङ गर्न लागेको हो।
जुनसुकै कार ,पिकअप सहित साना सबारी साधन सङ एक्सचेन्ज गर्न सकिने ,एसक्याप र हाइलाइन्डर डि म्याक्समा ७५ हजार डिसकाउन्ट अफर रहेको कम्पनीको सिनियर सेल्स कन्सलटेन्ट गोविन्द सापकोटाले बताउनु भयो।सापकोटाका अनुसार विभिन्न अफर सहित नेपालको सडकमा सुहाउँदो सबारी साधन ,उच्च माइलेज ,२५ सय सिसि को इन्जिन १३४ हर्ष पावर को हाइलेन्डर ,एसक्याप २५ सय सिसि को इन्जिन ७८ हर्सपावर क्षमताको साधन र १३४हर्सपावरको साधनमा  इएर ब्याग ,एबिएस ,एभिडी ,पावर विन्डो,पावर स्टेरिङ,५ जना ब्यक्ती अट्ने पछाडी सामान राख्न मिल्ने नेपालको सडक सुहाउदो २२० एम एम ग्राउन्ड क्लिरियन्स भएको १४.८ किलोमिटर प्रतिलिटर क्षमता भएको साना सबारिसाधन रोड सो ,सेल्स को लागि थाहा नगर चुनियको र यहाँ साना सबारिसाधनको माग बढिरहेको ले नगरको सडकको लागि उपयुक्त हुने ठानेर अफर सहितको सेल्स सर्भिस गर्न लागियको सापकोटाले बताउनुभयो।
सेल्स अफर दुई दिन फागुन ८ र ९ गते नगरको मुख्य बजार हरुमा  बस्ने कम्पनिले बतायको छ।
कम्पनीले बर्ष बर्षमा अफर सहित थाहामा  रोड सो गर्दै आइरहेको छ।

IMG-ab9926a7d310448ec757a-1676871008.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg