Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

थाहा नगरपालिका द्वारा बजार अनुगमनलाई निरन्तरता दिदै।

1697203478094-1697203505.jpg

मकवानपुर थाहा नगरपालिकामा बजार अनुगमन लाई आज पनि निरन्तरता दिइएको छ । चाडवाडको समयमा बजारमा हुन सक्ने अखाद्य वस्तु विक्रि तथा बजार भाउमा अनियमित हुन नदिनको लागि थाहा नगरपालिकाले बजार अनुगमन गरेको हो । 

थाहा नगरपालिका बजार अनुगमन समिति संयोजकक भरत गोपालीको नेतृत्वमा भएको बजार अनुगमन टोलीले नगरको  बज्रवाराही,फाटबजार,फेदिगाउ,पालुङ खाल्डे क्षेत्रमा अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा पसलहरुमा मूल्यसूची टाँस नभएको, साइनबोर्ड नझुण्ड्याइएको, व्यवशाय नवीकरण बाँकी रहेको, म्याद गुज्रिएको, सामानको छुट्टै भण्डारण नगरिएको, लेबल नभएको सामान बिक्रि गरिएको पाइएको अनुगमन समितिका सदस्य उमेश श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा अवस्थालाई सुधार गर्नका लागि व्यवसायीलाई म्याद दिएको उनले जानकारी दिए । बजार अनुगमनमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका सदस्य बलराम थापा,अनुगमन समिती सदस्य हरु अजित घिमिरे,अनिल लामिछाने पत्रकार शम्भु अधिकारी लगायत नगर प्रहरीको  उपस्थिती रहेको थियो ।

उपभोक्ता हितमा प्रत्येक्ष असर पर्ने आवस्थामा पीडत तथा उपभोक्ताहरले थाहा नगर उपभोत्तःा हित संरक्षण समितिमा उजुरी दिन सकिने प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले जानकारी दिए । त्यस्ता उजुरी परेमा छनविन गरी कार्यविधि अनुसार कारबाही गरिने उनले बताए । 

1697203481302-1697203505.jpg
1697203478094-1697203528.jpg
1697203474962-1697203528.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...