Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहामा विभिन्न कार्यक्रम गरि मनाइयो ६५ औ सहकारी दिवस।

मर्यादित ब्यबसाय र प्राविधिमा सहकारी संस्था `भन्ने मुल नाराका साथ थाहा नगरमा ६५ औ रास्ट्रीय सहकारी दिवस अन्तरर्कृया कार्यक्रम गरि मनाइयको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संस्थाको सभाहलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष पुर्शोत्तम कार्किको सभाअध्यक्षता मा सम्पन्न कार्यक्रममा थाहा नगर भित्र रहेका सहकारी संस्थाहरुको संचालक समितीका सदस्य तथा प्रमुख हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा पाथिभरा बचतका अध्यक्ष गोकर्ण बरुवाल ,बज्रबाराही बचत का अध्यक्ष फणीन्द्र नाथ सुवेदी ,समृद्ध कृषि सहकारीका अध्यक्ष कल्पना बलामी ,दामन कृषि सहकारी संस्थाका रामशरण केसी,चेतनशील महिला सहकारी का अध्यक्ष कविता बिष्ट ,लगायतकाले ६५ औ सहकारी दिवसको अबसरमा शुभकामना दिदै ,सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागी हरुले बताए  । वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको देखिन्छ । तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गर्दै सहभागी हरुले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिनेमा जोड दिदै अब थाहा नगर भित्र रहेका सहकारी हरु एकापसमा सकार्य गर्दै अगाडि बढ्नुपर्ने तथा प्रबिधिको उच्चत्तम प्रयोग गरि अगाडि बढ्नुपर्ने भन्दै यश कार्यमा नगरपालिका ले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा संस्थाका ब्यबस्थापक प्रकाश पौडेल ,सहब्यबस्थापक रामप्रसाद ढकाल ,संचालक समितिका सदस्यहरु तथा नगर भित्र रहेका सहकारी प्रमुख हरुको उपस्तिथि रहेको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg