Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बजार

थाहाको शिखरकोटमा बजाजको साटासाट मेला, ग्राहकलाई के–के छ सुविधा ? 

1741245284951-1741245589.jpg

थाहा नगरपालिकाको शिखरकोटमा बजाजको साटासाट मेला सुरु भएको छ ।  

 बजाजको आधिकारिक विक्रेता बुस्ट अटो हब प्रा.ली. काठमाडौं सितापाइलाले थाहा नगरपालिका वडा न ३ शिखरकोटमा रहेको फल्चामा बजाजको साटासाट मेला सञ्चालन गरेको हो । 

थाहा नगरपालिका र आसपासका पालिका इन्द्रसरोवर र कैलाशका ग्राहकलाई लक्षित गर्दै विहीबारबाट शुरू भएको मेला अगामी फाल्गुन २८ गतेसम्म सञ्चालन हुनेछ । 

यो मेलामा ग्राहकले आफूसँगै भएको कुनैपनि कम्पनीको कुनैपनि मोडलको मोटरसाइकल ल्याई उच्च मुल्याङ्कन प्राप्त गरी बजाजसँग साटफेर गर्न सक्ने कम्पनीले जनाएको हो । 

मेलामा नगद र ३६ महिनाको किस्ताबन्दीमा समेत बजाजका मोटरसाइकल खरिद गर्न सकिनेछ । 
नागरिकताको भरमा सहज ३६ महिने किस्ताबन्दीमा 
३० देखि ६० प्रतिशत सम्म डाउन मेमेन्टमा बाइक खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
बजार मूल्य भन्दा उत्कृष्ट पेमेन्ट एक्सेन्जमा 
बजाजको सबै मोडलका मोटरसाइकल फाइनान्स सुबिधा र सहज किस्ताबन्दीमा १० हजारको थप डिस्काउन्ट सहित साटासाट गरिने कम्पनीले जनाएको छ।


बजाजको यो मेलामा मोटरसाइकल खरिद गर्ने ग्राहकले मोटरसाइकलसँग सम्बन्धित ले गार्ड हेल्मेट लगायतका केही केही सामाग्री पनि पाउने बुस्ट  अटोका डाइरेक्टर आर सि बस्नेतले जानकारी दिए । 

 

1741245290875-1741245589.jpg
1741245287967-1741245613.jpg
1741245297152-1741245613.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg