Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

"टुप्पी बाजे"को मिठाई भण्डार अब शिखरकोटमा।

IMG_20220406_111226_614-1649237219.jpg

बिगत लामो समयदेखी थाहा नगरमा डेरि संचालन गर्दै ,नगर भित्रका दुग्ध किसान हरुको दुध संकलन गरि दुधजन्य पदार्थ को बिक्री बितरण गर्दै आइरहेको थानाबजारमा अबस्थित निष्ठा डेरी तथा मिठाइँ भण्डारले आफ्नो सेवा बिस्तार गर्दै थाहा नगरको मुख्य बजार शिखरकोटमा आफ्नो साखा बिस्तार गरेको छ।
ग्राहकको मागलाई ध्यानमा राख्दै नगरमै सबै थरिका मिठाई तथा दुधबाट बनेका परिकार का सौखिन ग्राहकहरुको माग लाई ध्यानमा राखेर साखा बिस्तार गरियको डेरि संचालक निकेशराज ढकाल "टुप्पी बाजे"ले बताउनु भयो।
बाजेका अनुसार मिठाई भण्डारमा सबै खाले मिठाईका परिकारका साथै,सुद्द साकाहारी खाजा नास्ता ,आइसक्रीम ,बर्थडे केक ,पनिर ,नौनी,घिउ ,पाइने र बिबाह,बर्तबन्ध जस्ता शुभकार्यको लागि अर्डर अनुसार उपलब्ध गराउने तथा होम डेलिभरिको समेत ब्यबस्था रहेको बताउनु भयो।
आज बाट औपचारिक शुभारम्भ गरियको निष्ठा डेरि तथा देव दर्शन मिठाई भण्डार मा केही दिनपछी स्टार होटलको खानाको स्वाद लिन सकिने छ,तेसका लागि होटल समिटमा २२ बर्ष कुकको अनुभव गरि टिस्टुङ्ग देउरालीमा देउराली क्याफे संचालन गर्दै आइरहेका मङ्गल थोकरले अन्तर्राष्ट्रिय स्तरको खानेकुराको स्वाद पस्कने संचालक टुप्पी बाजे ले बताउनुभयो।
नगरमा सफा स्वच्छ साकाहारी खाजा खानाको लागी निष्ठा डेरि उपयुक्त थलो हुन सक्ने ग्राहकहरु बताउँछन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220406_111305_610-1649237219.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...