pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

FB_IMG_1695287038231-1695287055.jpg

थाहा,०४ असोज/नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेको छ ।
आफ्ना ग्राहकहरुको लागि जगदम्बा मोटर्सले असोज १ गतेदेखि नयाँ मोटरसाईकल तथा स्कुटर खरिद तथा पुरानो मोटरसाईकल तथा स्कुटर एक्सजेन्जमा आकर्षक छुट तथा उपहारहरुको ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।
हेटौंडामा टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टले पनि चाडपर्वको अवसरमा जगदम्बा मोटर्सले घोषणा गरेको आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफर अन्तरगत स्कुटर तथा मोटरसाईकलको बिक्री तथा एक्सचेन्जको सुरुवात गरेको सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।
सञ्चालक बरुवालका अनुसार ग्राहकहरुले आफ्नो पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको नयाँ मोटरसाईकल तथा स्कुटर लिँदा १० हजार बढी मूल्य प्राप्त गर्नेछन् ।
साथै ग्राहकले ‘हर मोडमा उमंग’ योजना अन्तरगत नकिन्दै १ लाख र किन्दा ५ लाखसम्म नगद छुट पाउन सक्ने टिभिएसले जनाएको छ ।टिभिएसका अनुसार हरेक महिना ग्राहकले लक्की ड्र मार्फत शत प्रतिशत रकम फिर्ता पाउन सक्नेछन् भने बम्पर उपहार अन्तरगत एकजानले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसै योजनामा न्युनतम २५ प्रतिसत डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुबिधामा मोटरसाईकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।
टिभिएसको नेपालभर १ सय ४० भन्दा बढी डिलर र सर्भिस सेन्टरहरुबाट उत्कृष्ट सेवा दिईरहेको कम्पनीले जनाएको छ । बलियो पार्टपूर्जा सहित उत्कृष्ट सेवामार्फत टिभिएसका मोटरसाईकल तथा स्कुटर नेपालमा लोकप्रिय छ ।
कम्पनीले टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको ब्यवस्था समेत गरेको जगदम्बा मोटर्सले जनाएको छ ।

FB_IMG_1695287041107-1695287055.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...