pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

टिभिएसको ईलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा

tvs12-1701441856.jpg

 हेटौंडा, १५ मंसिर/टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले इलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा उपलब्ध गराएको छ । बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर आईक्युब गत भदौमा काठमाण्डौमा भएको नाडा अटो सोमा लन्च भएको थियो । ४.६ किलोवाटको शक्तिशाली हब माउन्टेन मोटरद्धारा सञ्चालित टिभिएस आईक्युबले ७८ किलोमिटर प्रति घण्टाको टप स्पिड दिनुका साथै ४.२ सेकेन्डमा ४० किलोमिटरसम्मको एक्सलेरेसन दिन्छ । आईक्युबले सिङ्गल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । ४.५ घण्टामा ८० प्रतिशतसम्म चार्जिङ टाईम रहेको आईक्युब स्कुटरको ६५० वाटको पोर्टेबल क्यारी चार्जर रहेकोछ । उक्त चर्जरबाट कुनैपनि ५ एम्पीयर घरेलु सकेटमा समेत चार्ज गर्न सकिन्छ । हेटौंडामा टिभिएसको आईक्युब हेटौंडा अटोमार्ट मार्फत बिक्री बितरण भई रहेको सञ्चालक कञ्चन बुढाथोकीले बताउनुभयो । उकालो र कच्ची बाटोमा समेत राम्रो माईलेज र पिकप भएको टिभिएसको आईक्युब स्कुटर एक पटक खरिद गरेपछि लामो समयसम्मलाई ढुक्क हुने अर्का सञ्चालक प्रबेशराज बरुवालले बताउनुभयो । उक्त स्कुटर को मूल्य ४ लाख २९ हजार ९ सय रुपैंया रहेको बरुवालले बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...