Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

ग्रामीण पर्यटन ब्याबसायीक सहकारीको साधारणसभा सम्पन्न ।

IMG_20211218_122126_183-1639818356.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १२ औ साधारणसभा सम्पन्न गरेको छ।सहकारिको प्रागणमा सस्थाको अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा प्रमुख अतिथि निबर्तमान अध्यक्ष निरन्जन अधिकारी बिशिस्ट अतिथी शिखर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मधुसूदन बिष्ट अतिथिहरु सहकारीका सस्थापक अध्यक्ष सिताराम अधिकारी ,प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी ,सस्थापक उपाध्यक्ष प्रेम कुमार केसि सस्थापक कोषाध्यक्ष इन्द्रध्वज अधिकारी ,लेखा समिती संयोजक गणेश लामा,ऋण उपसमिति सदस्य राजाराम रायमाझी ,लेखासमिती सदस्य मिठ्ठु अधिकारी सस्थाका कोषाध्यक्ष सानुनानी अधिकारी ,सदस्य अशोक खाती,दुर्गा केसि ,ब्यबस्थापक सरोज अधिकारी ,लगायतका उपस्तिथि रहेको थियो।साधारणसभामा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष शिबहरी बर्तौलाले थोरै पुजिलाइ सस्थागत गरि ग्रामीण भेगमा संचालित पर्यटन ब्यबसाय ,कुटिर उद्योग ,होटल ब्यबसाय तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने साना उद्योगहरुमा लगानी गरि पर्यटन ब्यबसायलाइ पर्बर्धन गर्नुनै सहकारिको उद्देश्य र लक्ष रहेको प्रष्ट पार्दै वहाले सहकारीले आगामी बर्षहरुमा पर्यटन बिकासका साथै सहकारी पसल स्थापना गरि सदस्यहरुलाइ सुपथ सामान उपलब्ध गराउने बताउनुभयो। सहकारी का सचिब प्रदिप केसि ले आफ्नो प्रतिबेदन पेश गर्दै सस्थाको कारोबार १ करोड ४४ लाख पुगेको बताउदै सेयर रकम ४५ लाख ८३ हजार ऋण लगानी ९५ लाख ७५ हजार तथा बैंक मौज्दात ३१ लाख ३७ हजार रहेको हिसाब पेस गर्नुभयो साथै वहाले आगामी बर्षहरुमा सेयर बढाउदै कारोबारलाइ अझ बिस्तारित बनाइने बताउनुभयो।साधारणसभा लाई शुभकामना दिनुहुदै शिखर बचत का अध्यक्ष मधुसूदन बिष्टले त्रीपक्षिय सहयोग र समन्वय बिना सहकारीहरु चल्न नसक्ने बताउदै संचालक ,केन्द्रीय सहकारी तथा सदस्यहरु बिचको सम्बन्ध प्रगाढ रहिरहेमात्र सहकारी हरु उभोलाग्ने बताउदै पर्यटन सहकारी भएको हुनाले सहकारीले पर्यटन बोर्ड ,पर्यटन मन्त्रालय सङ सहकार्य गरेर अगाडि बढ्न जोड दिनुभयो।कार्यक्रम लाई शुभकामना दिनुहुदै प्रमुख अतिथि सस्थाको निबर्तमान अध्यक्ष निरन्जन अधिकारीले सहकारी ले पर्यटन ब्यबसायमा लगानी गर्न ठोस एजेन्डा नहुदा समस्या रहेको बताउदै सदस्यहरुले पनि पर्यटन ब्यबसाय र आर्ग्यानिक कृषि उत्पादनमा जोड दिन र सहकारी ले पनि तेहि अनुरुप आफ्नो लगानी बढाइ थाहा नगरको आर्थिक उन्नति मा टेवा दिन अनुरोध गर्दै शुभकामना दिनुभयो।सहकारी ले हाल थाहानगर र इन्द्रसरोबर को मार्खु मा आफ्नो सदस्य हरुलाइ सेवा दिदै आइरहेको छ भने सस्थामा हाल ६५० सदस्य रहेको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20211218_131418_208-1639818358.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg