Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

कुण्डलदेवी बहुउद्देश्यीयको २१ औ साधारणसभा सम्पन्न।

IMG_20220122_130833_362-1642842060.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी सस्थाको २१ औ साधारणसभा सम्पन्न भयको छ।दामनको ऋषेश्वर आधारभुत बिध्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दुरि कायम गर्दै सिमित सदस्य हरुको उपस्थितिमा थाहा ४ का वडा अध्यक्ष दिपक लामाको प्रमुख आतिथ्यता तथा सस्थाका अध्यक्ष शिबकुमार खत्री को अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभामा अध्यक्ष शिबकुमार खत्रीले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर सदस्यलाई सहकारी एनको परिधिभित्र रहेर लाभांश बितरण गर्ने,समान पहिचान र सामुहिक लगानिलाइ प्राथमिकतामा राखी लगानिलाइ उत्पादन सङ जोड्ने,रोजगारीको क्षेत्रहरुको बिकास गर्दै युवाहरूलाई प्राथमिकतामा राझेर स्वरोजगार मुखी कार्यक्रम संचालन गर्ने तथा अन्य बित्तिय सस्थाहरु सङ सहकार्य गर्दै आर्थिक कारोबारमा जोड दिने लगायतका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
सस्थाका कोषाध्यक्ष सिताराम रुम्बाले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सस्थाले यश आर्थिक बर्षमा ३ करोड ७४ लाख रुपैयाँको आर्थिक कारोबार गरेको जनाउदै कारोबार २१.२६ प्रतिशत ले बढेको बताउनुभयो ,सस्थामा हाल ६७ लाख १० हजार सेयर पुजी पुगेको र यश बर्ष ८ लाख ९६ हजार खुद नाफा गरेको प्रतिबेदन प्रस्तुत गर्नुभयको थियो।
साधारणसभामा सस्थाका ब्यबस्थापक राजन मिश्र,कर्मचारीहरु,पुर्ब अध्यक्ष तथा सल्लाहकार बिनोद कुमार लामा ,पुर्ब सचिब राजिब स्याङ्तान,लेखा समिती सदस्य कुमार नेगि ,थाहापाटीका डेस्क सम्पादक शम्भु अधिकारी ,सस्थाका उपसमितिका सदस्यहरु ,संचालक समितिका पधाधिकारी हरुको उपस्थिति रहेको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220122_125730_251-1642842061.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg