jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

ऋषेश्वर क्षेत्रमा प्राचीन हवनकुण्ड पत्ता लाग्यो।

Screenshot_20220616-20123-1655391636.png

थाहा नगरपालिका वडा नं.४ दामन-सिमभन्ज्याङमा अवस्थित प्रख्यात धार्मिक पर्यटकिय गन्तव्य  ऋषेश्वर महादेव मन्दिर तथा छ्युमी झ्याङ्झ्युप गुम्बा क्षेत्र जहाँ बौद्ध धर्म गुरु रिन्पोछे(पद्मसम्भव) ले परापुर्ब समयमा  तपस्या गरि बिबिध सिद्धी प्राप्त गरेका थिए। सो  स्थानमा आज माओवादी केन्द्र,थाहा नगर कमिटीको अध्यक्ष बिनोद लामा,वडा नं.४ को अध्यक्ष नारायण लामा लगायत स्थानीय पर्यटन व्यवसायीहरुद्वारा यस पुण्य क्षेत्रको सम्भावित धार्मिक पर्यटन बिकास र प्रबर्द्धनको निम्ति अवलोकन गरेका छन। टोलिले गुरु पद्मसम्भवले प्रयोग गरेको ओदान आकारको ढुङ्गा (हवन कुण्ड) , तारेभिर लगायत आसपासका क्षेत्र  अवलोकन गरेको छ। यस क्षेत्रको बिकासको लागि आवश्यक भौतिक संरचनाहरु निर्माण गर्न सकिने वा के गरेर यश क्षेत्रको बिकास गर्न सकिन्छ भनी अवलोकन गरियको वडा न ४ का अध्यक्ष नारायण लामाले बताए। यहि स्थान भएर समुद्री सतहदेखी २,५०० मिटर उचाइमा रहेको पर्यटन बिकासको लागि ठूलो सम्भावना बोकेको तारेभिरको अवलोकन गर्दै सिमभन्ज्याङ फनपार्क सम्मको पैदल यात्रा अनुगमन टोलीले गरेका थिए। सिमभन्ज्याङ फनपार्क देखि तारेभिर, ऋषेश्वर महादेव मन्दिर र गुम्बा जोड्ने प्राचीन पैदलमार्गको स्तर उन्नति गरि धार्मिक पर्यटकहरुलाई सेवा-सुबिधा  दिने गरि त्यस पुण्य क्षेत्रको बिकास गर्न सकिने  माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद लामाले बताउनुभयो।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

Screenshot_20220616-20124-1655391669.png
Screenshot_20220616-20121-1655391670.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...