Wednesday, 27 May, 2026

स्वास्थ्य


पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

FB_IMG_1694143280892-1694143291.jpg

काठमाण्डाै - आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको हो । उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा...

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि

FB_IMG_1694050901649-1694050910.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए। अस्पतालको ६४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ...

थाहा नगर स्वास्थ्य शाखाको नगर स्तरीय वार्षिक समिक्षा सम्पन्न ।

FB_IMG_1693929600366-1693929870.jpg

आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र १८र १९ गते थाहाको जेसिज हलमा सम्पन्न भएको छ। थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा स्वास्थ्य...

शिक्षकलाई योग,ध्यान र साधना शिविर थाहामा सुरु

FB_IMG_1693818350529-1693841180.jpg

थाहा नगरपालिकाका शिक्षकहरुका लागि योग, ध्यान र साधना तालिम १८ भदौबाट शुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने तालिम सोमबार विहान ६ बजेबाट जेसीज सभा हलमा शुरु भएको हो । थाहा नगरपालिकाका विद्यालयहरुमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १, २, ३, ४, ७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकहरुको सहभागितामा तालिम शुरु गरिएको थाहा...

स्वास्थ्य केन्द्र दोबाटोमा भएको शिविरमा १ सय ३७ जनाको स्वास्थ्य परिक्षण

sibir1-1693658715.jpg

प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा आज भाद्र १६ गते भएको स्वास्थ्य  शिविरमा १सय ३७ बिरामीले सेवा लियका छन। स्त्रीरोगमा ६० जना र भिडियो एक्सरेमा ७७ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीले जानकारी दिए। शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर बिना श्रेष्ठ र भिडियो एक्सरेमा रेडियोलोजिस्ट अनुज बज्राचार्यले...

नियमित उपचार संगै,स्वास्थ्य केन्द्र वरपर सरसफाइ

FB_IMG_1693583766597-1693583824.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र परिसर सरसफाई गरिएको छ । १५ भाद्र शुक्रबार कार्यालय परिसरमा सरसफाई गरिएको डाक्टर गगन कार्कीले जानकारी दिए । सरसफाई कार्यक्रममा स्वास्थ्य केन्द्रका डाक्टर टिम तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रमा ओजेटमिा रहेकाहरुले समेत...

नगर स्तरीय नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न ।

swasthy2-1693401984-1693402193.jpg

पाँच बर्ष भन्दा मुनिका बालबालिकाहरुमा देखापर्ने मुख्य स्वास्थ्य समस्या वा रोगहरुको एकीकृत रूपमा मुल्यांकन र वर्गीकरण गरि त्यसैको आधारमा उक्त समस्या वा रोगको उपचार तथा व्यवस्थापन  गर्न थाहा नगरपालिकामा संचालित नगर स्तरीय नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन IMNCI कार्यक्रमको वार्षिक समिक्षा थाहा नगरमा सम्पन्न भएको छ। थाहा...

थाहा नगर स्वास्थ्य शाखाको वार्षिक पोषण समिक्षा सम्पन्न ।

FB_IMG_1692788129120-1692788300.jpg

पोषण कार्यक्रम बारे नगरपालिका स्तरीय दुई दिने बार्षिक समिक्षा कार्यक्रम भाद्र ६ मा थाहा  नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिकामा सम्पन्न पोषण कार्यक्रमको नगर स्तरीय वार्षिक समिक्षा गरिएको हो। कुपोषणको वर्गीकरण,बालबालिकामा पोषणको अवस्था ,कुपोषणका कारण नेपालमा बाल मृत्युदर,पोषणको अवस्था...

खोप सुनिश्चितताको लागि समिक्षा

khop1-1692009747.jpg

थाहा नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा कार्यान्वयन गर्नको निम्ति थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने नियमित खोप शुद्धिकरण पुर्ण खोप शुनिश्चितता र दिगोपना तथा सूक्ष्म योजना अद्यावधिक र सरसफाइ प्याकेजको समिक्षा गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा श्रावण २८ मा सम्पन्न गोष्ठीमा सबै सर्तहरु पूरा गरि...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png