pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

अपडेट


समुदायमा अदालत - अन्तरक्रिया सम्पन्न ।

IMG_20220114_131819_112-1642153890.jpg

मकवानपुर जिल्ला अदालत द्वारा सञ्चालित न्यायमा पहुँच बिस्तारको लागि समुदायमा अदालत कार्यक्रम अन्तर्गत आज थाहा नगरपालिकामा समुदायमा अदालत नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।मकवानपुर जिल्ला अदालतको आयोजनामा थाहा नगरका जनप्रतिनिधि वडा कार्यालयका सचिब ,न्यायीक समिती तथा वडा मेलमिलाप समितीका सदस्य इलाका प्रहरी कार्यालयका...

थाहामा निशुल्क आँखा सिविर, २० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिने

तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङ र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा दुई दिने निशुल्क आउटरिच माइक्रोसर्जिकल आँखा सिविर सम्पन्न भएको छ । लायन्स क्लब एवम् लियो क्लब अफ पिस थाहानगरको स्थानीय सहकार्य र ब्यवस्थापन र भिजन हिमालयण फाउन्डेसनको सहयोगमा आँखा सिविर भएको हो । तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा बिहिवार भएको...

रुपचन्द्र बिष्टको मृत्यु नभइ हत्या भएको हो:- रामनारायण बिडारी

रुपचन्द्र बिष्ट स्मारक समितिका केन्द्रिय अध्यक्ष तथा जनमुखी सहकर्मी रामनारायण बिडारीले रुपचन्द्र बिष्टको मृत्यु नभइ हत्या भएको खुलासा गर्नुभएको छ। आज रुपचन्द्र बिष्टको ८८ औ जन्म जयन्ती तथा थाहा दिवस को कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बिडारीले उक्त कुराको खुलासा गरेका हुन ।बिडारिले रुदानेलाइ त्यतिबेला चौतर्फी भैरहने,आक्रमण...

आज रुदानेको ८८ औ जन्म जयन्ती तथा थाहा दिवस ।बिकास घरमा भब्य रुपमा मनाइदै।

1641780795998-1641780955.jpg

आज पुस २६ थाहा आन्दोलन तथा जनमुखी राजनितीज्ञ रुपचन्द्र बिष्ट रुदानेको ८८ औ जन्म जयन्ती तथा थाहा दिवस थाहा नगरमा एक कार्यक्रम गर्दै मनाइदै छ। शिखरकोटको बिकास घर को थाहा सभा हलमा आयोजना हुने कार्यक्रम को सम्पुर्ण तयारी पूरा भएको आयोजक फरक सोचका संयोजक यादव रायमाझीले जानकारी दिनुभयो।थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्ट रुदानेको जन्म...

महालक्ष्मी बैंकले बिद्यार्थीलाई दियो न्यानो कपडा

महालक्ष्मी विकास बैंक पालुङ शाखाले थाहा नगरपालिका वडा नम्बर ७ मा रहेको सुन्दरी देबी माबिका ६३ जना बिद्यार्थीलाई न्यानो कपडा  (पोलार ज्याकेट) बितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयका विद्यार्थीहरुलाई ज्याकेट बितरण गरिएको शाखा प्रमुख संगिता बज्राचार्यले बताउनुभयो । आइतबार एक कार्यक्रम बिच विद्यार्थीहरुलाई...

बागमती गाउँपालिकाका भुमिहिनलाई लालपुर्जा आउदै।

रुपा गुरुङ हेटौंडा / राष्ट्रिय भूमि आयोग र मकवानपुरको बागमती गाउँपालिकाबीच भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्बन्धमा कार्य सहमती भएको छ । शनिबार काठमाण्डौंमा आयोगका अध्यक्ष केशब निरौला र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानबीच भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने सहमती...

पत्रकारलाई समाचार लेखेकैं भरमा कार्वाही गर्नु दुःखद : बन्जारा

नेपाल प्रेस युनियन मककवानपुरका नेता ईन्द्रप्रसाद बन्जरा “रमेश” ले नेताको समाचार लेखेकैं कारण कार्वाही भोग्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।                                             नेपाली काग्रेस मकवानपुरका सभापती एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाको समाचार लेखेकैं आधारमा आफुलाई प्रेस...

एक्सपर्ट एजुकेशन अन्तराष्ट्रिय स्तरमा सम्मानित

Screenshot_20220101-13551-1641025122.png

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो । एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले आज...

साहरा रिसोर्टको शिक्षामा साहरा

1640336697214-1640337427.jpg

थाहा नगरपालिकाको नयाँ गाउँमा अबस्थित सहारा रिसोर्टले रिसोर्ट संचालन भएको एक बर्ष पुगेको अबसरमा नगरको वडा नं. २ मा अबस्थित मत्स्यनारायण मा बि, सरस्वती निमाबि र घाटदेबी निमाबिका १८ जना विद्यार्थी लाई स्टेसनरी सामाग्री बितरण गरेको छ। रिसोर्ट का संचालक हरेराम कार्की र राजाराम कार्की ले बिध्यालयमा आयोजित एक कार्यक्रमका बिच...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...