pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

अपडेट


स्थानीय निर्वाचनको कार्यतालिका स्वीकृत ।

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचनको कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा दुई दिन उम्मेदवारी दर्ता हुनेछ । आयोगले वैशाख १२ गते उम्मेदवारको नाम सूची प्रकाशित...

स्थानीय तहको निर्वाचन : गठबन्धनमा महानगरपालिकामा भागबण्डा हुने, कांग्रेसले तीन महानगरपालिका लिने

download-1646912455.jpg

आगामी बैशाख ३० गतेृ हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि...

दामनमा भब्य रुपमा मनाइयो श्रमिक महिला दिवस।

फागुन २४ गते (मार्च ८) को दिन दामनमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस एक भब्य कार्यक्रमको साथ मनाईएको छ। बिश्व १११औं पटक नारी हक- अधिकारको लागि कार्यक्रमहरु  गरिसक्दा हामी पनि हाम्रो  नेपाली महिलाहरुको हकहित अनि सम्मानको निम्ति  महिलामैत्री कार्यक्रम आयोजना गर्नुपर्छ भन्ने धेरै पहिला देखिको उद्देश्यलाई सार्थक बनाउदै एभरेष्ट...

थाहा नगरपालिकाको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।

IMG_20220308_123416_692-1646740293.jpg

सामाजिक न्याय र लैङ्गिक समानता ,दिगो बिकासको सुनिश्चितता भन्ने मुल नाराका साथ ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा थाहा नगरपालिका सामाजिक बिकास साखा तथा महिला बालबालिका साखाको आयोजनामा महिला सहकारी स्तरिय सामुहिक गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आज पालुङ जेसिजको सभाहलमा सम्पन्न भएको छ। थाहा नगरपालिका...

पालुङ बहुउद्देश्यीयले महिलाहरूको निशुल्क स्वास्थ्य सिविर गर्दै।

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा छाला सम्बन्धि निशुल्क स्वास्थ्य सिविर संचालन गर्ने भएको छ। पालुङ बहुउद्देश्यीय सहकारी र बिङ्ग युथको सहकार्यमा नारी दिवस ८ मार्च को अबसरमा फागुन २४ र २५ गते सस्थाको प्रागणमा सिविर आयोजना हुन लागेको...

थाहा नगरमा फेरि चोरी,प्रहरी अनुसन्धान मात्र गर्ने, चोर चोरी गरिरहने।

Screenshot_20220221-10525-1645420900.png

थाहानगरमा गए राती एक घरसहित ५ वटा पसलमा चोरी भएको छ । थाहा नगरपालिका १ ओखर बजारमा सुबिन्द्रमान प्रधानको समृद्धि एण्ड खुसी मोवाइल हाउस, प्रदिप प्रधानको प्रदिप किराना पसललगायतका पसलहरु चोरी भएको हो । मोवाइल हाउसबाट भिभो र एम आइको एन्ड्रोइड मोवाइल ५ वटा र नगद १७ हजार, प्रदिप किराना पसलबाट रिचार्ज कार्ड र नगद गरि करिव २० हजार रुपैयाँ चोरी भएको...

स्वस्थानी व्रत आज समापन गरिदै।

Screenshot_20220216-07541-1644977784.png

काठमाडाैं। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि सुरु गरिएको...

रोटरी क्लब द्वारा टिस्टुङ बज्रबाराहीका जेष्ठ नागरिकलाई सिरक बितरण।

रोटरी क्लब अफ काठमाडौ वेस्ट र रोटरी स्याटेलाइट क्लब अफ काठमाडौ वेस्ट टिस्टुङ को आयोजनामा थाहा नगरपालिका वडा नं ६ टिस्टुङ बज्रबाराहिका जेष्ठ नागरिकहरूलाई सिरक बितरण गरिएको छ। रोटरियन स्याटेलाइट प्रेसिडेन्ट बिक्रम जोशी,पास्ट प्रेसिडेन्ट राजेन्द्र भक्त श्रेष्ठ,रोटरियनहरु सुरेन्द्र राज जोशी, प्रमोद कृष्ण जोशी, हरिगोपाल श्रेष्ठ, महेश्वर...

सोनाम ल्होसारको उपलक्ष्यमा भोलि सार्बजनिक बिदा।

1643696683560-1643701780.jpg

सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...