pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


पर्साबाट २४० किलो चरेससहित थाहाका दुईजना पक्राउ

FB_IMG_1766306106544-1766306192.jpg

पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ। ‎ ‎ ‎प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका– २२, जगरनाथपुर...

थाहाका ज्योती रायमाझीलाई बागमती प्रदेशकै ‘उत्कृष्ट नवउद्यमी सम्मान’

InShot_20251126_212525645-1764171749.jpg

मकवानपुर थाहा नगरपालिकाका कृषि उद्यमी ज्योति रायमाझीले ‘उत्कृष्ट नवउद्यमी’को रुपमा सम्मानित भएकाछन् । थाहा नगरपालिका वडा नम्बर ४ को ज्योति दामन कृषि फार्मका सञ्चालक रायमाझीलाई बागमती प्रदेश सरकारले ९ मंसिरमा हेटौंडामा सम्मान गरेको हो । बागमती प्रदेश सरकारले प्रदेशभित्रका एक सर्वोत्कृष्टसहित १३ उत्कृष्ट नवउद्यमीलाई एक...

सडक डिभिजन कार्यालयको पत्रपछि थानकोट- चित्लाङ सडकमा ठेकेदारले पुनः सुरु गरे काम

FB_IMG_1762858172098-1762858195.jpg

काठमाडाैं । ऐतिहासिक महत्वको थानकोट- चित्लाङ सडकको विषयमा सडक विभागले ठेक्का रद्द गर्ने पत्र काटेपछि ठेकेदार कम्पनीको डोजर चल्न थालेको छ ।   २०८२ साल वैशाख १९ गतेको सम्झौता अनुसार करिब ३ किलोमिटर सडक पिच गर्ने, नाली बनाउने, वाल बनाउने तथा आवश्यक मोड कटान गर्नेगरी १५ करोडको ठेक्का पाएको तामाङ कन्स्ट्रक्सनले २०८२ साल असार २५ गते नै कार्य...

नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो

FB_IMG_1762837353843-1762837394.jpg

नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्ता लगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो । यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन...

भु-उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुल्यो।

FB_IMG_1762786873534-1762786886.jpg

सरकारले भू-उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संसोधित नियमावली  स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो सरकारले दिएको समायावधिभित्र पालिकाहरुले जग्गा वर्गीकरण नगरेका कारण गत साउनयता मुलुकभरका ५ सय पालिकामा कित्ताकाट रोकिएको थियो । भूउपयोग नियमावली जारी भएको...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'

FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको बताइएको छ । लामा हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं २ बाडभन्ज्याङमा बस्दै आएका थिए । उनलाई आगजनीमा संलग्न भएको भन्दै फोटो र भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामालाई प्रहरी वृत्त थानकोटको...

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादन घट्यो, तालको पारिस्थितिक सन्तुलनमा संकट

FB_IMG_1761805299314-1761805322.jpg

मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय इन्द्रसरोवरमा पछिल्ला वर्षमा माछाको तौल र उत्पादन दुवै घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी तालमा मिसिँदा माछाको वृद्धि दरमा कमी आएको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको...

थाहा बसपार्क संचालनको लागि तयारी पूरा, कार्तिक १९ देखि काउन्टर संचालनमा आउने

FB_IMG_1761741468302-1761741610.jpg

मकवानपुर । स्थानीय युवाहरूको निरन्तर दबाब र सक्रिय पहलपछि थाहा नगरपालिका वडा नं. ४ नार्खुढाँडमा अवस्थित थाहा बसपार्क अब संचालनमा आउने भएको छ। थाहा ४ किटेनीका युवाहरूले निरन्तर दवाब दिँदै आएका कारण थाहा नगरपालिकाले बसपार्क संचालनका लागि आवश्यक तयारी तीव्र पारेको हो। बुद्धचोक थानाबजार बजार व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र...

प्रहरीको हत्या आरोपमा थाहाका एक सहित दुईजनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

FB_IMG_1760682552284-1760682575.jpg

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थाहा नगरपालिकाका एक सहित दुईजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार दुई जनाविरुद्ध कर्तव्य ज्यानसहितको कसुरमा मुद्दा दर्ता गरेको हो।  मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...