pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका कृष्ण सारु मगर विजयी

FB_IMG_1734104005694-1734109572.jpg

पत्रकार महासंघ  बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् । सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटाले ३२६ मत ल्याएका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनाव लडेका थिए । बागमती प्रदेशमा...

चित्लाङ थानकोट सडक स्तरोन्नतिको लागि सांसद सहितको टोलि अर्थ मन्त्रालयमा

FB_IMG_1733144960663-1733144985.jpg

काठमाडाैंबाट हेटाैडा पुग्ने प्रमुख सहायक मार्ग गणेशमानसिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक)को स्तरीकरणका लागि मकवानपुरका सांसद् तथा नेताहरूले अर्थमन्त्री सँग भेट गरी बजेट सुनिश्चितताका लागि माग गरेका छन् । सोमबार सांसद् महेश बर्ताैला,संविधान सदस्यहरू  रामनारायण बिडारी, सुभाष चन्द्र ठकुरी,स्थानीय जयराम लामिछाने तथा डा...

जनकल्याण माबिलाई सातौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी

FB_IMG_1731771810050-1731771832.jpg

थाहा नगरपालिकामा आयोजना भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले पदक तालिकामा अग्रस्थानमा रहदै राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको छ। जनकल्याणले २८ स्वर्ण सहित ८ रजत र १० कास्य पदक सहित अंक तालिकामा शिर्ष स्थानमा रही सातौं पटक शिल्ड उचालेको हो। गत ६ बर्षको साविक बिजेता रहेको...

थाहा नगरको सुरक्षा अवस्था सामान्य:-प्रहरी

FB_IMG_1731060928824-1731061150.jpg

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' थाहानगरपालिका आउने भएपछि थाहा नगरको सुरक्षा अवस्था चुस्त पारिएको छ । थाहा नगरको सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए । प्रचण्ड र कार्यक्रम स्थलको सुरक्षाको लागि थाहा नगर आसपासका प्रहरी...

फेसबुके मायाले नवजात शिशुलाई झाडिमा पुर्यायो।

1730976415177-1730976713.jpg

मकवानपुरको थाहा नगरपालिका ४ शिखरकोटस्थित सार्वजनिक शौचालयनजिकै झाडीमा नवजात शिशु भेटियो। मंगलबार साँझ झाडीमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिए।  इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुग्यो। कार्यालयका प्रमुख प्रहरी निरिक्षक सबिन बाबु अर्यालको कमान्डमा पुगेको प्रहरी टोलीले घटनाबारे जानकारी...

बकैया ४ का वडा अध्यक्ष दंगाल किर्तेको अभियोगमा पुर्पक्षकालागी जेल चलान

1730901378968-1730901485.jpg

मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन आज आदेश गरेको जिल्ला अदालत...

बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज

1730898299475-1730898310.jpg

मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ । बुधबार उच्च अदालत पाटन हेटौंडाका न्यायाधीशहरु शान्ति सेढाई सापकोटा र सानू मैया डंगोलको संयुक्त इजलासले उक्त रिट खारेज भएको फैसला गरेको हो । गत असारमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत...

थाहामा आउन प्रचण्डलाई औपचारिक निम्तो

1730194935939-1730194959.jpg

कार्तिक २४ गते थाहा नगरपालिकामा हुने एक कार्यक्रमको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने पक्का भएको छ। नेकपा माओवादी केन्द्रका थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले दिएको जानकारी अनुसार प्रचण्डलाई थाहा नगर आउनको निम्ति औपचारिक रुपमा १३ कार्तिकमा निम्तो दिएको बताए।अध्यक्ष लामा सहित माओवादी केन्द्रका प्रदेश सदस्य लबशेर...

पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ

FB_IMG_1729251270778-1729258109.jpg

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...