pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

अपडेट


उद्योग वाणिज्य संघले दियो नगरपालिकालाई सुझाव

१ असार /थाहा नगर उद्योग वाणिजय संघले गत वर्षदेखि कोभिड-१९ र निषेधाज्ञाका कारण सबै प्रकारका व्यवसायहरु संकटमा परेको ध्यानाकर्षण गराउदै दुई वर्षको कर शतप्रतिशत छुट गर्न मागसहित सुझाव दिइएको छ । सुझावमा घर बहाल नै तिर्न कठिन भईहेको बेघ।लामा कर लिनु समेत अन्यायपूर्ण रहने भन्दै कम्तिमा घर बहालमा ५० प्रतिशत छुट दिन सुझाव दिइएको छ । थाहा...

थाहाको विकासको साझेदार च्वाईस नेपाल बिपद्को सहयात्रीपनि

choice-1623726819.jpg

थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थाहरुले थाहा नगरपालिकाको विकासमा महत्वपूर्ण सहयोग गरेको । थाहा नगरपालिकाको विकास साझेदारको रुपमा कार्यगर्दै आएको च्वाईस नेपाल बिपद्को बेलामा सहयात्रीको रुपमा स्थापित भएको छ । २०७२ सालको...

एम्बुलेन्स सेवा मानवतामा हुनु पर्ने गुणको नमूना : नगरप्रमुख विष्ट

२९ जेठ/थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले दुःखमा सहयोग गर्ने उद्देश्यले खरिद गरिएको एम्बुलेन्स सेवा ले मानवतामा हुनु पर्ने गुणको नमूना प्रदर्शन गरेको बताउनुभयो । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ ओखरबजारका बासिन्दाहरुले खरिद गरेको एम्बुलेन्सको शनिबार आयोजित उद्घाटन कार्यक्रममा थाहा नगरका प्रमुख विष्टले सबैको सहभागितामा मात्र...

नेपालमा मनसुन सुरु, आगामी साता अझै सक्रिय हुने

images-mansoon-1623488453.jpg

२९ जेठ/नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन सुरु भएको छ । नेपालमा यसअघि अनुमान गरिएको मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो । नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको...

अनुमतिबिना राहत बितरण नगर्नु : जिप्रका मकवानपुर

२८ जेठ/जिल्ला प्रशासन कार्यालय मकवानपुरले आफूखुसी राहत बितरण नगर्न आग्रह गरेको छ । जिप्रकाले एक सुचना जारी गर्दै कोरोना संक्रमित तथा प्रभावित परिवारलाई राहत बितरण गर्दा सम्बन्धित निकायबाट अनुमति लिई राहत सामग्री बितरण गर्न आग्रह गरेको छ । जिल्लामा पछिल्लो समय राहत सामग्री आफु खशी ढंगबाट वितरण भएको गुनासो बढेको थियो । राहत बितरण गर्न...

थाहामा वाइसिएलद्वारा बिपन्नलाई खाद्यान्न सहयोग

थाहा २७ जेठ/नेकपा माओबादी केन्द्र निकट योङ कम्न्युष्ट लिग (वाईसिएल)थाहा नगर कमिटीको समन्वय, वाईसिएल जिल्ला कमिटी मकवानपुर र माओवादी केन्द्र थाहानगरको सहयोगमा थाहा नगरका अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ ।  कोरोना भाइरसको महामारीका कारण लकडाउन भई जीवन धान्न मुस्किल भएका परिवारहरुलाई प्रति परिवार ३० किलोको १ बोरा चामल, साढे...

युवाले गरे ५० परिवारलाई स्वास्थ्य सामग्री बितरण

२६ जेठ/थाहा नगरपालिका ८ छापमा स्थायी घर भई कामको शिलशिलामा स्वदेश तथा बिदेशमा रहेका युवाहरुले थाहा नगरपालिका ८ को छापमा रहेका ५० घरमा प्रतिघर ५० पिसको १ पाकेट मास्क १०० मिलिलिटरको १ थान सेनिटाईजर र १ थान साबुन बितरण गरिएकोछ ।   कोरोना भाईरसको महामारीबाट बच्ने आधारभुत स्वास्थ्य सामग्रीको रुपमा पर्ने मास्क र सेनिटाईजर र साबुन भएकोले...

राक्सिराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

malla-1-1623229097.jpg

हेटौंडा, २६ जेठ/हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सिराङ गाउँपालिकालाई  ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको पहलमा हिमाल...

दरबार हत्याकाण्डबारे छानबिन गर्न पूर्व राजा ज्ञानेन्द्रको चुनौती

Gyanendra-Shah-1623134701.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे आफ्नो परिवारलाई लक्षित गरी हुने टिकाटिप्पणीप्रति दुःख व्यक्त गरेका छन् । उनले निर्वाचित सरकारलाई उक्त हत्याकाण्डबारे छानबिन गर्न चुनौती दिएका छन् । सोमबार एक ट्वीट सन्देशमार्फत् उनले आफ्नै परिवारका सदस्यको हत्याको आरोप प्रत्यक्ष–अप्रत्यक्ष रुपमा लाग्ने गरेको भन्दै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...