Monday, 09 Nov, 2026

विचार / अन्तरवार्ता


कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!

InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ । हामी सबै जानकार नै छौं की नेपाल क्षेत्रफलमा सानो त छदै छ । यो दुई ठूला छिमेकी देशको बीचमा अवस्थित छ । दुई विकसित राष्ट्रको बीचमा रहेको नेपालको विशेषताको बारेमा चर्चा गर्ने हो भने कण्दमुलमा स्वादिष्ट मानिने स्वास्थ्य वर्धक तरुल...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!

InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ । हामी सबै जानकार नै छौं की नेपाल क्षेत्रफलमा सानो त छदै छ । यो दुई ठूला छिमेकी देशको बीचमा अवस्थित छ । दुई विकसित राष्ट्रको बीचमा रहेको नेपालको विशेषताको बारेमा चर्चा गर्ने हो भने कण्दमुलमा स्वादिष्ट मानिने स्वास्थ्य वर्धक तरुल...

सन्दर्भः विश्व पानी दिवस, २०८२ सुरक्षित पानी र दिगो व्यवस्थापन

InShot_20260322_064330938-1774141128.jpg

सुरजकुमार भुजेल नेपाल जलस्रोतको हिसाबले विश्वमै धनी देशमध्ये एक मानिन्छ । हिमालबाट बग्ने ठूला नदीहरू, पहाडका मुहानहरू र तराईका भूमिगत जलस्रोतहरूले देशलाई प्राकृतिक रूपमा समृद्ध बनाएका छन् । तर यति धेरै स्रोत हुँदाहुँदै पनि सबै नागरिकले सुरक्षित र पर्याप्त खानेपानी पाउने अवस्था अझै सुनिश्चित हुन सकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार...

नारी हुनु अभिशाप या प्रेम गर्नु पाप?:- नवराज नेपाली

file_00000000301c71faa1c2-1773558824.png

नेपाली समाजमा जब कुनै किशोरीको असामयिक मृत्यु हुन्छ, त्यो केवल एउटा परिवारको पीडा मात्र हुँदैन—त्यो सम्पूर्ण समाजको नैतिकता, सुरक्षा र न्याय प्रणालीमाथि उठेको गम्भीर प्रश्न पनि हो। सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणले फेरि एकपटक यिनै प्रश्नहरूलाई समाजको बीचमा ल्याएर उभ्याएको छ। कानुनी रूपमा अनुसन्धान अझै जारी छ। तर एउटा...

हिउँ हराएको दामन : बदलिँदो मौसम, बदलिँदो पहिचान

Beige-and-Black-Scrapbook-1771772330.jpg

हिउँ हराएको दामन : बदलिँदो मौसम, बदलिँदो पहिचान — दावा सेर्पा दामन, मकवानपुर कुनै समय जाडो लाग्नेबित्तिकै सेताम्मे हुन्थ्यो दामन। घरका छाना, रूखका हाँगा, बाटाघाटा—सबै हिउँले ढाकिन्थे। हिउँ खेल्ने बालबालिकाको हर्ष, हिउँ छाम्न टाढाबाट आउने पर्यटकको भीड, र चिसोले काँप्ने तर उत्साहले भरिएको गाउँ—दामनको परिचय यही थियो। तर आज दामन उही छ,...

नयाँ उदारवादको मुखौटा, सामन्ती पुनरुत्थानको निरन्तरता:- नवराज नेपाली

InShot_20260117_092535980-1768621264.jpg

नेपालको समकालीन राजनीति आज निर्णायक मोडमा उभिएको छ। परिवर्तनको नाममा जनतामाझ उभिएका केही शक्तिहरू क्रमशः आफ्नो वास्तविक वैचारिक अनुहार देखाउन थालेका छन्। विशेषतः “नयाँ राजनीति”को नारा बोकेर उदाएका पार्टीहरूको गतिविधि, व्यवहार र मौनताले एउटा गम्भीर प्रश्न उठाएको छ—के यी शक्तिहरू साँच्चिकै परिवर्तनका वाहक हुन्, कि...

सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्यको सन्दर्भ -सानोभाइ कार्की

InShot_20251117_191656440-1763386340.jpg

  सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्यको सन्दर्भ  सानोभाइ कार्की     यो गौरवको कुरा हो कि नेपाल अल्प विकसित देशबाट विकासोन्मुख मुलुकको पंक्तिमा उक्लदै छ l   यसरी एक तहमा बढुवा हुन पनि थुप्रै चुनौतिहरुको सामना गर्नु पर्ने अर्थात देशको पूर्वाधारहरुको सुधार गरिनु पर्ने तथ्यहरु रहेको प्रष्टै छ...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार

1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु हो” थाहा नगरपालिका–४, मकवानपुरका केशव सुनारले आरके मेटल हस्तकला प्रोडक्सन एण्ड सप्लायर्स २०७५ सालमा स्थापना गरेका हुन्। विदेशमा केही वर्ष काम गरेपछि आफ्नो देश फर्केर आफ्नै व्यवसाय सुरु गर्ने दृढ संकल्पका साथ उनले यो उद्योग...

शिक्षक आन्दोलन र आम बुझाइ बीचको अन्तर्य:- हरीकृष्ण कार्की

1745594380127-1745594432.jpg

शिक्षक आन्दोलन र आम बुझाइ बीचको अन्तर्य नेपालमा व्यवस्था परिवर्तनका लागि धेरै ठूला ठूला आन्दोलन भएको र नेपाली जनताले रगत पसिना बगाउनुका साथै धेरै वीर नेपालीहरुले जिउ ज्यानको आहुति दिए र सहादत प्राप्त गरेको ठूलो धनजनको क्षति २००७, २०३६,२०४६, २०५२—२०६२ को जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन भइ राणा शासन,पञ्चायती व्यवस्था र संवैधानिक...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg