pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

राजनीति


प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तार बदर (हेर्नुस सर्बोच्च अदालतको आदेश)

८ असार। सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरी सबै नयाँ मन्त्रीहरुलाई बर्खास्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रतिनिधिसभा विघटन गरेको...

प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तार बदर

८ असार। सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरी सबै नयाँ मन्त्रीहरुलाई बर्खास्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रतिनिधिसभा विघटन गरेको...

प्रदेश सरकारको बजेट प्रचारमुखी, सत्ता पक्षलाई नै हेपियोः राजेन्द्र पाण्डे

rajendra-pandey-photo-768-1624264531.png

बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रचारमुखी रहेको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले बागमती प्रदेश सरकारले प्रचारमूखि नीति तथा कार्यक्रमलाई नै बजेटमा प्राथमिकतामा राखेको बताए । कोरोना नियन्त्रण,...

थाहाका वामपन्थी नेता नापितको निधन 

Untitled-1-1623928933.jpg

नेकपा एमालेका नेता तथा समाजसेवी राजु नापितको निधन भएको छ । करिव २ साता अघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बस्नु भएका नेता नापितलाई  स्वासप्रस्वासमा समस्या आएपछि २७ जेठमा थप उपचारकालागि काठमाडौं लगिएको थियो ।  २०३६ सालदेखि कम्युनिस्ट राजनीति शुरु गर्नु भएका नापित हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहानगर...

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीले पठाए सर्वोच्चलाई जवाफ

pm-kp-oli-768x320-1623914603.jpg

प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । सर्वोच्चले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई प्रतिनिधिसभा विघटनको कारण सात दिनभित्र लिखित जवाफ बुझाउन भनेअनुसार प्रधानमन्त्रीले जवाफ पठाएका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत्...

प्रतिनिधिसभा पुनर्स्थापना भई गणतन्त्र पक्षधरको सरकार बन्छ : प्रचण्ड

prachanda-23-1623146069.jpg

जेठ २५, काठमाण्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।  तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले संविधान बिपरित संसद विघटन गरिएकाले पुनर्स्थापना हुने बताए । ‘अदालतले पनि अन्ततः...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बिहिबार प्रस्तुत हुने

kailsh-dhungel-696x424-1623141865.jpg

हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम जेठ २७ गते बिहिबार सार्वजनिक गर्ने भएको छ । बिहिबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला...

कामचलाउ सरकारको मन्त्रिमण्डल पुर्नगठन – एमालेबाट को ‘इन’ को ‘आउट’ ?

karya_bibhajan_PbvUq7O0g3-1622850830.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल ९महन्थ–राजेन्द्र पक्ष०का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् । यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर...

एक थान मन्त्रीका लागि बस्न उचित ठानिनँ : हृदयेश त्रिपाठी

hridayesh_tripathi_k8xj0B-1622850453.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...