pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

राजनीति


ओलिलाई श्रीखण्ड भनेर प्रधानमन्त्री बनाको खुर्पाको बिड परेछन : माओबादी नेतृ बिसन्खे

chiyapaan-1633518722.jpg

थाहा नगरपालिका वडा न. ४ को आयोजनामा माओवादी केन्द्रको दसै तिहार छठ को शुभकामना तथा कार्यकर्ता प्रक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पि ओलि लाई श्रीखण्ड सम्झेर नै तत्कालीन ने क पा ले प्रधानमन्त्री बनाए पनि ओलि  खुर्पा को बिड बनेर निक्लेकोले अहिलेको परिस्थिति आएको अन्जना बिसन्खेले बताउनु भयो...

५८ जना काँग्रेस प्रवेश गराउदै थाहा–४ मा तरुण दलको ५१ सदस्यीय कमिटी 

244365724_431506962194002-1633222605.jpg

थाहा नगरपालीका ४ मा सौगात विष्टको संयोजकत्वमा ५१ सदस्यीय नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको छ ।  नेपाली काँग्रेस वडा सभापति श्रीकृष्ण केसीको सभाध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य एवं मकवानपुर जिल्ला कार्यसमितिका सल्लाहकार जयराम लामिछानेको प्रमुख आतिथ्यतामा किटेनीमा भएको कार्यक्रममा ५८ जना काँग्रेस प्रवेश गरेका हुन्...

थाहानगरमा  काँग्रेसको पद हस्तान्तरण कार्यक्रम–संगठन विस्तारमा जोड

243055594_556494102304730-1633222010.jpg

थाहा नगर नेपाली कांग्रेसका सभापति प्रमोदकृष्ण जोशीले नेपाली कांग्रेसलाई हेर्न र बुझ्न आग्रह गर्नुभएको छ । पटक पटक  स्थानिय र केन्द्रमा माओवादी र एमालेको कार्य परिक्षण भईसकेकाले अब एक पटक कांग्रेसलाई हेर्न आग्रह गर्नु भएको हो । थाहा नगरपालिकामा नेपाली काँग्रेसको नवनिर्वाचित प्रमोदकृष्ण जोशी सभापति रहेको कार्यसमितिलाई पद...

माओवादी केन्द्र पार्टी एकता अभियानमा छौं : कुमारी मोक्तान

                                                                असोज १५/ नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले नेकपा (माओवादी केन्द्र) कम्युनिस्ट एक गराउने अभियानमा लागिरहेको बताएकी छन् । हेटौंडा - १२ वडा कमिटीकाे सम्मेलनलाई सम्बाेधन गर्दै उनले साे कुरा बताएकी हुन् ।...

बागमती ८ मा सिङ्गो गाउँ नै माओवादी केन्द्रमा प्रवेश

असोज १४/मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित माथिल्लो साततले गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । पार्टी वडा अध्यक्ष पुणसिं थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँमा रहेका ३५ घरका एकसय पाँच जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिं पाख्रिनले बताउनुभयो...

जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको रोजाईको पार्टी हुन्छ : माेक्तान

असोज १२/नेकपा (माओवादी केन्द्र) की केन्द्रीय  सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी माेक्तानले  एमाले  पार्टी फुटेको भाँडो जस्तै भएको र फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै गर्ने बताएकी छन् । अब नेपाली जनताले यथास्थितिवादी पश्चगामी विचार बोक्ने पार्टी नरोज्ने र जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको...

युवा नेता डेनिलाल श्रेष्ठ एमाले छोडि माओबादी केन्द्रमा प्रवेश

 असोज १०/नेकपा एमालेका युवा नेता डेनिलाल श्रेष्ठ माओबादी केन्द्रमा प्रवेश गरेका छन् । थाहा नगरपालिका ४ सिमभन्ज्याङ निवासी श्रेष्ठ एमाले निकट युवा संघको सदस्य हुनुहुन्थ्यो । पार्टी केन्द्रिय सदस्य तथा उपत्यका विशेष प्रदेश अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख प्रशिक्षणमा सिमभन्ज्याङमा संचालित वाइसीएल थाहा नगर कमिटिको आयोजनामा तीन...

कांग्रेस थाहा नगर सभापतिमा प्रमोदकृष्ण जोशी बिजयी

असोज ०९/नेपाली कांग्रेस थाहा नगरकमिटिको सभापति पदमा  प्रमोदकृष्ण  जोशी  निर्वाचित भएका छन् । आज थाहा नगर कमिटिको निर्वाचनमा जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गर्नुभएको थियो। नगरकमिटिको २ उपाध्यक्ष पदमा  नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् ।...

नेपाली कांग्रेस थाहा नगर कमिटिको निर्वाचन हुँदै

media1623657959-1632550529.jpg

असोज ९/नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन कार्यक्रम अन्तरगत आज (शनिबार) थाहा नगरपालिकामा नगर कमिटिको निर्वाचन हुँदै छ । नगर सभापति पदका लागि कांग्रेस थाहा नगरका दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । युवा नेता प्रमोदकृष्ण जोशी र अर्का नेता भरत गोपाली नगर सभापतिको दौडमा हुनुहुन्छ । दुबै नेताहरु आफु सभापति बन्नेमा ढुक्क...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...