pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

राजनीति


मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने

samajbadi-1654507754.jpg

मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।  अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री,...

मेयर बालेनलाई बागमतीका मुख्यमन्त्री पाण्डेका १३ सुझाव

balen_rajendra_N8BQxjQnPT-1654501059.jpg

विभिन्न राजनीतिक दलका नेतासँग निरन्तर भेटघाटमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख(मेयर) बालेन साहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन्।  पार्टी बैठकका लागि काठमाडौं आएका बेला बालेनले पाण्डेको स्वयम्भूस्थित निवासमै पुगेर उनलाई भेटेका हुन्। निर्वाचित हुनुअघिदेखि काठमाडौंमा थुप्रिएको फोहोर...

एमाले प्रवेश गरेका थाहाका डम्बर लामा लाई बल्ल कारवाही !

Screenshot_20220605-21162-1654443131.png

गत बैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचन २०७९ मा नेकपा एकीकृत समाजवादी मकवानपुर केही जिम्मेवार सदस्यहरुले पार्टी निर्णय बिपरित गतिविधि गरेको भन्दै एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीले पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिका वडा न ८ का डम्बर लामा लाई एकीकृत समाजवादिको पार्टी बाट निष्कासन गरेको छ।थाहापाटिलाइ...

पुजिवादलाई भत्काउन निर्वाचनमा होमिएका हौं :-नारायणकाजी श्रेष्ठ

Screenshot_20220305-14312-1654071936.png

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताएका छन् । तर, शान्तपूर्ण बाटो अवरुद्ध गरियो भने समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने उनले चेतावनी दिए । माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आज आयोजित...

अखिल नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा पुनः सानोभाइ कार्की

1653879520232_1-1653886962.jpg

राष्ट्रिय जनमोर्चा निकट शिक्षक संघ अखिल नेपाल शिक्षक संघको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुन सानोभाइ कार्की निर्वाचित हुनुभयको छ। बुटवल महाधिवेशनले २७ सदस्यीय केन्द्रिय कार्यसमिति तथा ५ सदस्यीय सल्लाहकार समिती चयन गरियको नव निर्वाचित महिला उपाध्यक्ष गिता कार्कीले थाहापाटी लाई जानकारी दिनुभयो।कार्किका...

वडा कार्यालय छिटो आफ्नै भवनमा : अध्यक्ष नारायण लामा

IMG_20220523_122717_284-1653301353.jpg

थाहा नगरपालिका वडा नं. ४ का अध्यक्ष नारायण लामाले वडाबासीको चाहना अनुसार वडा कार्यालय छिट्टै आफ्नै भवनमा सारिने बताउनुभएको छ ।  सोमबार वडा कार्यालय विकास घर शिखरकोटामा भएको पदस्थान, स्वागत तथा बिदाई कार्यक्रममा अध्यक्ष लामाले निर्वाचनका क्रममा वडा बासीहरुले दिएको सबै मतको कदर गर्दै जनचाहना अनुरुप चल्ने समेत बताउनुभयो । लामाले...

वडाबासीको चाहना अनुसार काम गर्छु : अध्यक्ष रायमाझी

IMG_20220523_122559_962-1653300459.jpg

थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाबासीको चाहना अनुसार काम गर्ने बताउनुभएको छ ।  सोमबार वडा कार्यालय विकास घर शिखरकोटामा भएको पदस्थान, स्वागत तथा बिदाई कार्यक्रममा अध्यक्ष रायमाझीले निर्वाचनका क्रममा वडा बासीहरुले दिएको सबै मतको कदर गर्ने समेत बताउनुभयो । रायमाझीले आफुसंगै उम्मेद्वारी दिएका अध्यक्षका...

आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न उम्मेद्वारहरुलाई अनुरोध : अध्यक्ष लामा,

IMG_20220521_094313_666-1653288814.jpg

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले स्थानीय तह सदस्य निर्वाचनामा उम्मेदवार भएका सबैलाई आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न अनुरोध गर्नुभएको छ । शनिबार एक बिज्ञप्ति जारी गर्दै लामाले भन्नुभयो : 'लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनका क्रममा मतदाताका मत पाउनुहुने सबै उम्मेद्वारहरुलाई...

थाहा नगर बिजेता गठबन्धनका उम्मेदवारले धन्यवाद सहित र्याली गर्ने

FB_IMG_1652827694889-1652843397.jpg

स्थानीय तह निर्वाचन अन्तरगत थाहा नगरपालिका बिजयी भएको गठबन्धनका उम्मेदवारहरुले बिजय र्याली सहित धन्यवाद ज्ञापन गर्ने भएको छ । बिजयी नगर प्रमुख बिष्णु बिष्ट र उप प्रमुख भरत गोपाली सहित वडा अध्यक्ष र सदस्यहरु सहित बुधबार बिहान ११ बजे बिकास घर परिसरमा रुपचन्द्र बिष्टको शालिकमा माल्यापर्ण गरि इन्द्रायणी चौरमा जम्मा भई र्याली सहित...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...