Saturday, 06 Jun, 2026

समाचार


दामन-सीमभञ्ज्याङ क्षेत्रमा भारी हसमपात, त्रिभुवन राजपथ अवरुद्ध

269853039_461235323554720-1640762600.jpg

मकवानपुरकाे दामन-सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।  गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान देखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । उत्तरी मकवानपुरमा अहिले पनि...

दामनमा हिमपात ,होटल ब्याबसायी र किसान उत्साहित।

1640748328894-1640748948.jpg

अङ्ग्रेजी नयाँ बर्षको पुर्ब सन्ध्यामा पर्यटकिय नगरी थाहा नगरको दामन सिमभन्ज्याङ लगायतका आसपासका क्षेत्रमा  हिमपात भयको छ।राती देखि नै दामन मा हिउँ परिरहेको दामन बाट पत्रकार दावा सेर्पाले बताउनुभयो।हिमपात अहिलेपनी जारी रहेकोले हेटौंडा जाने सबारिसाधन चल्न सकेको छैन ।कोभिड ले थलापरेको होटल ब्याबसायी हरुलाइ नया बर्ष को...

प्रेस सेन्टर मकवानपुरले उपलब्ध गरायो पत्रकार सुनिता बिष्ट लाई सुत्केरी भत्ता ।

269820651_108089974271103-1640686220.jpg

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरले देशमै पहिलोपटक पत्रकार महिलालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । सेन्टरको पुष १० गते बसेको पहिलो पूणर् बैठकले महिला पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराउने निणर्यबमोजिम मंगलबार पत्रकार सुनिता विष्टलाई सुत्केरी भत्ता उपलब्ध गराएको हो ।  सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाले विष्टलाई नगद...

स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा थाहाका बिडारी ।

1640518627208-1640518988.jpg

काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल...

प्रेस सेन्टर मकवानपुरले महिला पत्रकारलाई सुत्केरी भत्ता र जेष्ठ पत्रकारलाई उपचार खर्च उपलब्ध गराउने।

1640432563178-1640432845.jpg

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरिएको छ । शनिबार हेटौंडामा बसेको सेन्टर जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरिएको हो । निरन्तर पत्रकारितामा सकृय महिला पत्रकारहरुले व्यहोर्नुपरेको विभिन्न खालका...

प्रेस चौतारी मकवानपुरमा अधिकारी ।

1640410937046-1640411013.jpg

प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन हुँदा सचिवमा रुपक कालिराज चयन भएका छन् । सह–सचिवमा दिपकसिंह रुम्बा तथा रविन...

पालुङ बहुउद्देश्यीयले आफ्नो स्थापना दिवस भब्यरुपमा मनायो।

IMG_20211224_123852_529-1640344289.jpg

पालुङ बहुउद्देश्यीय सहकारीले आफ्नो स्थापनाको २३ औ दिवस भब्य रुपमा मनायको छ।सस्थाको प्रागणमा आज भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट को प्रमुख आतिथ्य तथा नगरका उपप्रमुख खड्गबहादुर गोपाली तथा सस्थाका सस्थापक अध्यक्ष बिस्णुहरी ढकाल र निबर्तमान अध्यक्ष बिमल कुमार ढकाल  को बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो...

मालपोत नियमावली संसोधन हुँदै,अब घरजग्गाको मुल्य घट्नसक्ने

Screenshot_20211223-12194-1640241516.png

काठमाडौं, पुस ८ । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि...

फोनिजले आदिवासी पत्रकारका लागी अक्षयकोष स्थापना गर्ने।

1640065432638-1640065848.jpg

आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कोषमा सहयोग गर्न सहयोगीहरुलाई अनुरोध पनि गरेको छ । फोनिज मकवानपुरका अध्यक्ष...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg