himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


तनावबीच यसरी मनाइयो पृथ्वी जयन्ती

prithvi-narayan-shah-1610355689.jpg

सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि।सं। १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।  पृथ्वीनारायण शाहको योगदानलाई...

थाहानगरको जनशक्ति सहकारीको कारोबार डेढ करोड

janashakti-sahakari-1610328364.jpg

थाहा नगरपालिका–३ मा रहेको जनशक्ति कृषक सहकारी संस्थाको कारोबार १ करोड ५० लाख पुगेको छ । सस्थाको शनिबार सम्पन्न १०औं बार्षिक साधारणसभामा सस्थाको कोषाध्यक्ष श्रमिका गोलेले प्रस्तुत गरेको प्रतिवेदनमा १ करोड ४३ लाख २९ हजार ७६ रुपैयाँ बराबरको कारोबार अनुमोदन भएको हो । साधारणसभाले संस्थाका अध्यक्ष बिमल केसीले प्रस्तुत गरेको नीति तथा...

थाहा नगरमा “थाहा” अभियानका प्रणेता रुपचन्द्र बिष्टको जन्मजयन्ती मनाईयो 

1-1610264663.jpg

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले थाहानगरपालिकाबाट सम्पादन हुने हरेका काम रुपचन्द्र विष्टको मार्ग दर्शन अनुसारनै भईरहेको र त्यही नै बिष्ट प्रतिको सम्मान भएको बताउनु भएको छ ।  रुपचन्द्र विष्टको ८६ औं जन्मजयन्ती तथा छैटौं थाहा दिवसका अवसरमा फरक सोच अभियानले थाहा नगरपालिकामा गरेको कार्यक्रममा बोल्दै नर प्रमुख विष्टले...

थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै

images-1610240191.jpg

थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।  हालको थाहा नगरपालिकामा जन्मेर मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता बिष्ट रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिनु हुन्छ । बु्बा पदम बहादुर र आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा...

पालुङ जेसिसको २१ औं पदस्थापना तथा सम्मान कार्यक्रम हुने

jci-1610098452.jpg

पालुङ जेसिसले २१ औं पदस्थापना तथा सम्मान कार्यक्रम गरेर पद हस्तान्तरण गर्ने भएको छ ।  यही पौष २८ गते मंगलबार पालुङ जेसिस सभाहलमा एक समारोहबिच  वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्न लागिएको हो ।  पालुङ जेसिसको वर्ष २०२१ का लागि अध्यक्षमा नवराज लामा, कार्यकारी उपाध्यक्ष मा सुसान्त गोपाली बिक्रम गोपाली...

थाहा नगरपालिकामा आम्दानी खर्च पारदर्शी गर्न अन्तरपार्टी संजालको ध्यानाकर्षण

आफ्नो स्थानीय तहले गरेका काम कारबाहीको तथ्यांक, विवरण तथा सूचनाको मागका साथै विभिन्न माग राख्दै मकवानपुरको थाहा नगरपालिकाको प्रतिपक्ष अन्तरपार्टी सञ्जालले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र साझा पार्टीले संयुक्त रुपमा नगर प्रमुख लवशेर...

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

IMG_3391-1536x1024-1609566587.jpg

वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा...

माघ १५ –२१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक हुँदै

aayog-1609566301.jpg

प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक...

हटाईँदैछ संकटाको ‘अम्रेला स्ट्रिट’

ambrella-1609565537.jpg

      काठमाडौँ उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि बढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा ल्याईयो । मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मोडिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो । ३ हप्ता अगाडी...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg