Tuesday, 28 Jul, 2026

बागमती प्रदेश


बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

FB_IMG_1679108871415-1679108904.jpg

हेटौंडा/बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो ।  अब छिट्टै ऐन निर्माण गरेर...

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई बागमती प्रदेश सरकारले जनही एक लाख दिने घोषणा

FB_IMG_1679057944300-1679057956.jpg

हेटौंडा/विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले...

बागमती प्रदेशका १० जना सांसदले सम्पति विवरण बुझाएनन्

sansad-1677772894.jpg

 बागमती प्रदेशका १० जना सांसदले सम्पति विवरण बुझाएका छैनन् । तोकिएको अवधिमा सम्पति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भएपनि अहिले सम्म पनि दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् । प्रदेशसभाका एक सय जना सांसदहरुले सम्पति विवरण तोकिएको समयमा बुझाए पनि अरु दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् । बागमती प्रदेशसभाका...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुईवटा विधेयक प्रमाणीकरण

yadav-chandra-sharma-1536-1677772430.jpg

थाहा नगर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले विहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। बागमती...

माओवादी मकवानपुरको संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु,

maubadi-kendra-1677669859.jpg

संगठन तथा जनसम्बन्ध सुदृढ अभियानको सुरुवात गर्नुहुँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमकट्टेल । हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० माओवादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा...

व्यक्तिलाई अनुदान दिने काम रोक्छौँः मुख्यमन्त्री जमकट्टेल,

jam-katel-1677589447.jpg

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जमकट्टेल ।  बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले व्यक्तिलाई अनुदान दिने काम रोक्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको संवादमा बोल्नुहुँदै उहाँले...

प्रदेश योजना आयोगका सदस्य खनालले पदको सपथ लिनुभएकोको पाँच दिनमै राजिनामा,

jayanta-khanal-696x522-1677588309.jpg

फागुन १० गते मुख्यमन्त्री शालिकराम जमकट्टेलको हातबाट प्रदेश नीति तथा योजना आयोगको सदस्य पदको नियुक्तिपत्र ग्रहण गर्नुहुँदै जयन्त नाथ खनाल । हेटौंडाः बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा।डा। जयन्त नाथ खनालले पदको सपथ लिनुभएको पाँचौं दिनमै राजिनामा दिनुभएको छ । फागुन १० गते बुधबार नीति तथा योजना आयोगको सदस्य पदको सपथ ग्रहण...

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित,

bagmatipradesh-sachiwalay-1677476966.jpg

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आइतबार दुई वटा विधेयक पारितको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।  आइतबार प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र स्थानीय...

ठुला र समुदाय केन्द्रित योजना हरुलाई प्राथमिकता :-मुख्यमन्त्री जम्कट्टेल,

330638939_675600304309444-1676035927.jpg

हेटौंडा÷बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए ।  ‘न्युनतम...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...